Uncategorized

जाडोमा उपयोगी हुने सिजीका इलेक्ट्रिक सामान बजारमा

२९ कात्तिक, काठमाडाैं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले उपोयोगी घरायसी सामानहरु बजारमा ल्याएको छ । सिजीले जाडो सिजनका लागि लक्षित गर्दै नयाँ सामग्रीहरु ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार नुहाउनको लागि इलेक्ट्रिक तथा ग्याँस गिजर, आकर्षक स्वरुप भएको वाटर डिस्पेन्सर (जसमा तातो र चिसो पानी सजिलै पाउन सकिने), आफ्नो कोठालाई न्यानो बनाइराख्न विभिन्न प्रकारका रुम हिटरहरू बजारमा उपलब्ध छन् ।

यस्तै खानालाई एकैछिनमा तातो बनाउन इलेक्ट्रिक वभन, खानेपानीलाई केही समयमा नै तताउन विभिन्न किसिमका आकर्षक हटपट र केटल, पानीलाई लामो समयसम्म तातो बनाइराख्न नयाँ किसिमका भ्याकुम फ्ल्याक्सहरु बजारमा अाएकाे कम्पनीले जानकारी दिएकाे छ

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *