समाचार

५ नम्बर प्रदेशका मन्त्रीहरुको तिहार: भव्यरुपमा मनाउनेदेखि टिका बहिष्कार गर्नेसम्म

वुटवल– ५ नम्बर प्रदेशका मन्त्रीहरुको तिहार भव्यरुपमा मनाउनेदेखि २० सम्म टिका बहिस्कार गर्ने रहेका छन् । भोलिको टिका लगाउनको लागि अधिकांश मन्त्रीहरु तयारी गरेका छन् । ५ नम्बर प्रदेशका मन्त्रीहरु क्याटर छाडेर आ–आफ्नो घरतिर लागेका छन् । टिका नहुने मन्त्री पनि आफन्तसँग भेटधाट र आरामको लागि निस्केका छन् ।मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री क्वाटरमै दिदीहरुको हातबाट टिका ग्रहण गर्ने तयारी छ भने सामाजिक विकास मन्त्री सुदर्शन बरालले आफुले टिका नगाउने तर बहिनी दाजुभाईसगँ मन्त्री क्वा

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *