Uncategorized

१६० वर्ष पुरानो यो फोटोमा लुकेको छ निकै डरलाग्दो कुरा, के तपाइँले देख्नुभयो ?

[ad_1]


एजेन्सी। सामाजिक संजालमा यस्ता कैयौं फोटोहरु पोस्ट गरिन्छन् जसले मानिसहरुलाई निकै असहज बनाउँछ । यस्तै एक फोटोले मानिसहरुलाई निकै त्रसित बनाएको छ । १६० वर्ष पहिले आयरल्याण्डको बेलफास्टमा खिचिएको यो फोटोलाई ध्यानपूर्वक हेर्दा मात्र यसको वास्तविकता थाहा हुन्छ ।

तस्वीरमा सुन्दर युवतीहरु क्यामेराको लागि पोज दिइरहेका देखिन्छन् । यो फोटोमा भएकी एक महिलाकी नातिनीले १६० वर्षपछि आफ्नी हजुरआमाको फोटो फेसबुकमा शेयर गरेकी थिइन् । नातिनीलाई यो फोटो निकै सामान्य लाग्यो तर मानिसहरुले यो फोटोमा यस्तो कुरा देखे जसका कारण फोटो भाइरल भयो।

यो फोटोमा भएकी एक महिलाको काँधमा एक हात छ । त्यो हात त्यहाँ भएका कसैको पनि होइन । कुनै बाहिरी मान्छे पनि त्यहाँ नदेखिएकोले यो हात कसको हो भन्ने प्रश्न अहिले चासोको विषय बनेको छ ।


[ad_2]

Source link

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *