समाचार

पिरतीमा विछोड भएको जोडीलाई सम्झिए टीका र शरणले (भिडियो)

काठमाडौं – ‘सपनीमा, साथमा सानु, विपनीमा कहाँ छौँ, के जानु !’ गायक शरणकुमार माझीको स्वरमा लय रहेको यो गीत रिलिज भएको छ । गाउँको साधारण युवा र युवतीको मायापिरितलाई कथावस्तु बनाइएकोयो गीत भिडियो सहित भर्खर रिलिज गरिएको हो । गीतमा गायक माझी टीका पुनले स्वरमा साथ दिएकी छिन् । गायक माझीले यो गीत तिहार आउँदै गरेका बेला रिलिज गरेका हुन् । गीतका शब्द राजीव तामाङको रहेको छ  भने संगीत माझी आफैले दिएका छन् ।म्युजिक भिडियोको निर्देशन विशाल बैरागीले गरेका छन् । वीरेन्द्र परिया

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *