काठमाडौं– तिहार नजिकिँदै गर्दा चलचित्र ‘दि ब्रेकअप’ टिमले दर्शकलाई उपहार स्वरुप पहिलो गीत सार्वजनिक गरेको छ । ‘आज हाम्रो भेट भाको दिन’ बोलको उक्त गीतमा अभिनेता सरोज खनाल, आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेनदास श्रेष्ठ, इच्छा कार्की माथि छायाँकन गरिएको छ । यो गीत यस अगाडि निर्माण भएको चलचित्र ‘ज्वाला’मा समावेश गरिएको थियो । सोही गतिलाई रिमेक गरेर अहिले फेरि राखिएको हो । पहिले यो गीतमा बुद्धवीर लामाको शब्द र शिलाबहादुर मोक्तानको संगीतमा स्वर
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
प्रतिक्रिया दिनुहोस

