समाचार

गोरु ओसारपसार गर्ने ९ वटा ट्रक प्रहरी नियन्त्रणमा

लमही-दाङको देउखुरीबाट गोरु ओसारपसार गरिरहेका नौ ट्रक आज नियन्त्रणमा लिइएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २६ गोरुसहित ती ट्रकलाई नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा जनाइएको छ । अवैध रुपमा गोरु ओसारपसार गरेको भन्दै गढवा गाउँपालिका–९ अमिलियाबाट ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला सदस्य सुरज परियारले जानकारी दिए ।नेपालगञ्जबाट गढवा हुँदै भारततर्फ लग्ने तयारीमा रहेको सो ट्रकका लाइसेन्स, ब्लू बुक र साँचो नियन्त्रणमा लिइएको जनाइएको छ । सो सडकखण्ड भएर नियमित रुपमा गोरु

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *