Uncategorized

पीपीएल क्रिकेट लाइभः चितवन राइनोज र बुटबल ब्लाटर भिड्दै (भिडियो)

पोखरा पि्रमियर लिग क्रिकेट अन्र्तगत आज दोस्रो दिन चितवन राइनोज र बुटबल ब्लाटरवीच खेल भइरहेको छ । चितवनको कप्तानी पारस खड्काले गरिरहेका छन भने बुटबलका कप्तान रहेका छन सोमपाल कामी ।
खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गरिरहेको छ ।
हेर्नुहोस् प्रत्यक्ष प्रसारण

[youtube https://www.youtube.com/watch?v=ZjJz0R5jtmQ]

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *