समाचार

‘सबैले कुल्ची हिँड्थे’ मा प्रियंका र पुष्प

काठमाडौं – अभिनेत्री प्रियंका कार्की र पुष्प खड्का पहिलो पटक एकसाथ भिडियोमा देखिएका छन् । ‘सबैले कुल्ची हिँड्थे’ बोलको गीत माथि बनेको भिडियो यी दुबै कलाकार एकसाथ देखिएका हुन् ।सुरज मानन्धरको स्वरमा रहेको गीतमा आनन्द अधिकारीको शब्द र हरि लम्सालको संगीत रहेको छ ।गीतले मायामा धोका पाएको एउटा प्रेमीको पीडालाई व्यक्त गरेको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोलाइ बुद्ध थापाले छायाँकन गरेका हुन् भने विकाश धमलाले सम्पादन गरेका छन् ।  

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *