Uncategorized

काठमाडौंमा दशैं मानेर फर्किनेको लर्को (९ तस्वीर)

५ कात्तिक, काठमाडौं । हिन्दू नेपालीहरुको ठूलो पर्व दशैं मनाउन आफ्नो घर र आफन्तकोमा पुगेकाहरु धमाधम काठमाडौं फर्किरहेका छन् ।

दशैंको टीका लगाएर काममा फर्किनेहरुको कारण काठमाडौं भित्रने मुख्य नाका कलंकी, कोटेश्वरमा सर्वसाधारणको ठूलो भीड लागेको छ ।

बसबाट झोलासहित सामान झार्ने र अर्को गाडी खोजेर गन्तव्यसम्म पुग्नेहरुका कारण कलंकी, कोटेश्वर क्षेत्र दिनभरजसो व्यस्त बनेको थियो ।

हेर्नुहोस् तस्वीरहरु 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *