Uncategorized

पिङ खेल्दा लडेर बालिकाको मृत्यु

५ कात्तिक, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-६ राममाडीमा पिङबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

स्थानीय ५ वर्षकी रिषा नेपालीको सोमबार पिङ खेल्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौताराको बरको रूखमा लगाएको पिङ खेल्ने क्रममा लडेर बेहोस भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *