Uncategorized

पूर्वराजा शाहद्वारा सर्वसाधारणलाई टीका

२ कात्तिक, काठमाडौं । हरेक वर्षझैं यसपालि पनि दशैंको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।

शुक्रबार दिउँसो निर्मल निवास पुगेका सर्वसाधारणलाई पूर्वराज शाहले टीका लगाइदिएका हुन् ।

टीका लगाउन मुस्लिम समुदायका व्यक्तिहरुको पनि लामबद्ध थिए । अघिल्लो बर्षको तुलनामा यस वर्ष निर्मल निवासमा टीका लगाउन आउने सर्वसाधरणको भीड बढी थियो ।

अपरान्ह ३ बजेपछि टीका लगाउने कार्यक्रम भए पनि सर्वसाधारण भने १ बजेदेखि प्रतिक्षारत् थिए । गणतन्त्रको स्थापनापछि पनि पूर्वराजाको हातबाट सर्वसाधारणले टीका तथा जमरा लगाउँदै आएका छन् ।



अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *