Banner News

दाङमा मर्निङ वाकमा निस्किएका एक ब्यक्ति मृत भेटीए

कात्तिक २, दाङ । दाङ तुलसीपुरमा मर्निङ वाक गएका एक व्यक्ति मृत अबस्थामा भेटिएका छन् ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका ५ का ३९ बर्षिय उमेश पुरी टरिगाउँ ऐयरपोर्ट नजिक मृत अवस्थामा भेटिएका हुन् । उनलाई शुक्रबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटना के कारणले कसरी भएको भन्नेबारे नखुलेको ईप्रका तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले बताएका छन् ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *