Uncategorized

बाबुरामले पिताको हातबाट लगाए दशैंको टीका

२ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पिता भोजप्रसाद भट्टराईको हातबाट वडादशैंको टीका लगाएका छन् ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहेको भट्टराईले शुक्रबार शुभसाइतमा टीका लगाएका हुन् ।

पिताको हातबाट टीका र आर्शिवाद ग्रहण गर्दा खुसी लागेको भट्टराईले बताएका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *