Uncategorized

पश्चिम रुकुममा बस दुर्घटना, एकजनाको मृत्यु

३० असोज, काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ सल्लेमा बस दुर्घटना हुँदा उक जनको मृत्यु भएको छ । मृतकको खनाखत भएको छैन ।

काठमाडौंबाट यात्रुलाई गन्तव्यमा पुर्‍याएर खलंगाबजार जाँदै गरेको ना३ख ७४६१ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

बस सडकबाट १५० मिटर तल खसेको छ । बसमा स्टाफ बाहेक अन्य यात्रु नभएको प्रहरीको भनाइ छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *