Uncategorized

भारतीय टिममा ऋषभ पन्तलाई स्थान

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले वेष्ट इण्डिजविरुद्ध खेलिने एकदिवसीय सिरिजको सुरुवाति दुई खेलका लागि टिम घोषणा गरेको छ ।

टिममा नियमित कप्ता विराट कोहली फर्किएका छन् । इंग्ल्याण्डविरुद्ध अन्तिम टेष्टमा शतक हानेका ऋषभ पन्तलाई दिनेश कार्तिकको स्थानमा ल्याइएको छ । यदि प्लेइङ इलाभेनमा परे उनको यो पहिलो एकदिवसीय हुनेछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *