Uncategorized

सीजीको महाकुम्भ मेला टंगालमा

२४ असोज, काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिकस्ले आफ्नो सोरुममा महाकुम्भ मेलाको आयोजना गरेको छ । विजयादशमी तथा दिपावली र छठलाई लक्षित गर्दै यस्तो मेलाको आयोजना गरेको कम्पनीले जनाएको छ । असोज २४ देखि २७ गतेसम्म मेला आयोजना गरिएको कम्पनीले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *