Uncategorized

अर्थ समितिको निर्देशन : चाडपर्वको दुई महिनाअघि नै आधारभूत मूल्य तोक्नू

२३ असोज, काठमाडौं । संसदको अर्थ समितिले चाडपर्वको दुई महिना अगाडि नै उपभोग्य वस्तुहरुको आधारभूत मूल्य तोक्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबारको बैठकले मूल्यवृद्धि नियन्त्रणका लागि कानुनी व्यवस्था गर्न भनेको हो । दशैंतिहार जस्ता चाडपर्वको दुई महिना अगावै आधारभूत मूल्य तोक्न र सुपथ मूल्य पसलको व्यवस्था गर्न निर्देशन दिएको हो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *