Uncategorized

दैलेखमा भूकम्पको धक्का

१९ असोज, काठमाडौं । दैलेखमा भूकम्प गएको छ । शुक्रबार १२ बजेर ५३ मिनेटमा भवनी भन्ने स्थानलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का सुर्खेतलगायत आसपासका जिल्लामा पनि महसुस भएको छ । यसअघि असोज ३ गते पूर्वी रुकुमलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *