Uncategorized

सरकारलाई संसदीय समितिको प्रश्न : दिगम्बर झाको नियुक्ति किन ?

१८ असोज, काठमाडौं । प्रतिनिधिसभाको विकास समितिले नेपाल दूरसञ्चार प्राधिकरणमा दिगम्बर झाको नियुक्तिबारे सरकारसँग जवाफ माग गरेको छ ।

बिहीबार बसेको बैठकले झाको नियुक्तिबारे १५ दिनभित्र जवाफ दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

सरकारले भदौ २१ गते प्राधिकरणको अध्यक्षमा झालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *