समाचार

यसरी समातिए १४ वर्षअघिको हेमकर परिवार हत्याकाण्डका मुख्य अभियुक्त

काठमाडौं– नेपालगञ्जमा १४ वर्षअघि सुनचाँदी व्यावसायी दिपक हेमकरसहित ५ जनाको हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले शनिबार  बिहान मुख्य अभियुक्त किशोरीलाल सोनीलाई पक्राउ गरेको हो । शनिबार बिहान भारतबाट जमुना नाका हुँदै नेपाल फर्किदै गरेका सोनीलाई विशेष सुरकीका आधारमा पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले रातोपाटीलाई बताए । पक्राउ पर्ने सोनी दिपकका ससुरा हुन् । उनले २०६२ साल फागुनमा एकै परिवारका ४ जनासहित ५

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *