समाचार

नबिल  बैंकबाट ‘यात्रा स्वास्थ्य बीमा सेवा’ लिन सकिने

काठमाडौं । नबिल बैंकले बैदेशिक भ्रमणमा जाने ग्रहकहरुको सुविधालाई मध्य नजर गर्दै आफ्ना नियमित सेवाहरुका साथ बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना तुरुन्त जारी गर्ने भएको छ । बैंकले आफ्नो काउन्टरहरुबाट भिसा इन्टरनेशनल प्रीपेड कार्ड, बैंक ड्राफ्ट र बिदेशी मुद्रा सटही जस्ता सेवाहरुका लागी ग्राहकहरुलाई बैदेशिक यात्रा (ट्राभल) बीमा योजना सेवा पनि उपलब्ध गराउनेछ ।यो पूर्णत नबिन अवधारणालाई नबिल बैंकले सर्बप्रथम नेपाली बजारमा ल्याएको हो । यो सेवाको लागि नबिल बैंकले प्रभु इन्सुरेन्स लिमिटेडसंग साझेदारी गरेक

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *