समाचार

दुई मुटु जोड्नका लागि लञ्च भयो ‘फेसबुक डेटिङ एप’, कसरी प्रयोग गर्ने ?

संसारको सबैभन्दा ठूलो सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो फेसबुक डेटिङ एप लञ्च गरेको छ । सबैभन्दा पहिले यसलाई कोलम्बियामा टेस्टिङका लागि सार्वजनिक गरिएको छ ।फेसबुकले गत मे मा भएको आफ्नो वार्षीक एफएट सफ्टवेयर डेभलपर कन्फरेन्समा अनलाइन डेटिङ मार्केटमा प्रवेश गर्ने घोषणा गरेको थियो । उक्त कार्यक्रममा डेटिङ प्लेटफर्म फेसबुक भित्र नै हुने बताइएको थियो जसका कारण मानिसहरुले फेसबुकमा जसको अकाउन्ट हुनेछ उनीहरुको डेटिङ अकाउन्ट आफसे आफ बन्ने सोचेका थिए । तर यस्तो हुँदैन । फेसबुक डेटिङका लागि अर्को भिन्न प्रो

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *