समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । शुक्रबार (आज) एक अमेरीकी डलरको खरिद गर्न १ सय १५ रुपैयाँ ५० पैसा खर्च गर्नु पर्नेछ ।बिक्री मूल्य भने १ सय १६ रुपैयाँ १० पैसा कायम भएको छ ।यस्तै एक यूरोको खरिददर १ सय ३५ रुपैयाँ ४६ पैसा छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ १६ पैसा रहेको छ ।युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५३ रुपैयाँ १ पैसा छ भने बिक्रीदर १ सय ५३ रुपैयाँ ८१ पैसा रहेको छ । जापानीज १० यनको खरिददर १० रुपैयाँ २९ पैसा र बिक्रीदर १० रुपैयाँ ३४ पैसा रहेको छ ।कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८९

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *