समाचार

विनोद चौधरीको भवनमा ड्युटी एक धावक : जसले २ सय १८ दिनमा ७५ जिल्ला दगुरे

कुलबहादुर शाही । वर्ष ३० । घर तातोपानी ३ जुम्ला । काठमाडौंमा सेक्युरिटी गार्डको जागिर । देश दगुरेर छिचोल्ने लक्ष्य लिएर २०६८ साल पुस २५ गते जुम्लाबाट दौड सुरु गरेको । २०६९ साल साउन २१ गते काठमाडौंको बबरमहलमा पूरा गरेको । कुलबहादुर शाही जाउलाखेलमा बन्दै गरेको विनोद चौधरीको एक भवनमा रातिको सुरक्षाका लागि त्यसतर्फ दगुरिरहेका थिए । कुपन्डोलमा रातोपाटीको कार्यालय देखेपछि अर्को दिउँसो आए र आफ्नो कथा सुनाउन थाले । उनले भने– ‘म ३ मिनेट भित्रमा ७७ जिल्लाको नाम र त्यसको सदरमुकामको ना

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *