विराटनगर । अखिल (क्रान्तिकारी) का उपाध्यक्ष दिपेश पुनले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै विद्दार्थीहरु एकजुट भई अगाडि बढ्नुपर्ने बताएका छन् ।आज अनेरास्ववियू र अखिल (क्रान्तिकारी) मोरङ जिल्लाले संयुक्त रुपमा आयोजना गरेको दशैं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले अहिले दुई तिहाई सरकार र वाम पार्टी विरुद्व देशीविदेशी शक्तिहरु चौतर्फी घेराबन्दि गरेर […]
तनहुँ । नेपाली काङ्ग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशीले राष्ट्रिय राजनीतिक हैसियत बनाएको तनहुँले ती सबै अवसर गुमाएको बताएका छन् । तनहुँ सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित दमौली एफ.एम. ९४.२ मेगाहर्ज तथा दमौली खबर राष्ट्रिय दैनिकको ११औँ वार्षिक साधारणसभाको आज दमौलीमा उद्घाटन गर्दै नेता जोशीले स्वार्थभन्दा माथि उठेर काम गर्न नसक्दा तनहुँले दुष्परिणाम भोग्नुपरेको बताए । ‘असक्षम नेतृत्वका […]
भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिकामा एसियाकै नमुना बनाउने भनिएको राष्ट्रिय प्राणी उद्यान योजना अहिले पनि वेवारिसे अबस्थामै रहेको छ । निर्माणमा संलग्न निकायहरुले त्यतिको चासो नदेखाएको र बजेटको अभाव भइरहेको कारण उक्त योजना अहिलेसम्मपनि निर्माण सम्पन्न नभएको हो । विसं २०७१ माघ २९ को मन्त्रिपरिषद्को बैठकले प्राणी उद्यान निर्माणका लागि निर्देशन दिएपनि निर्माण कार्य भने सुस्त गतिमा […]