काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान कार्यान्वयनमा वर्तमान केपी ओली नेतृत्वको सरकार चुकेको बताएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा ३ तहको निर्वाचन सम्पन्न भएर कार्यान्वयनको ऐतिहासिक चरण पुरा भएपनि निर्वाचनले संस्थागत गरेको संविधानको समग्र सफलताका लागि राख्नुपर्ने गाम्भीर्यताप्रति सरकार उदासिन भएको आरोप लगाएको हो । यस्ता छन् काँग्रेसका ११ आरोपसंविधान कार्यान्वयनको पछिल्लो अध्याय किन अझै अधुरो ?१. संघीयता सहितको संविधान बन्यो र न
राताेपाटीबाट



