एजेन्सी । सात गोलको रोमाञ्चक खेलमा बार्सिलोना आफ्नै घरेलु मैदानमा रियल बेटिससँग स्तब्ध बनेको छ ।२० वर्षपछि क्याम्प नाउमा जीत निकाल्ने क्रममा बेटिस ४–३ गोलअन्तरले विजयी भएको हो ।जुनियर फिर्पो र वाकिनको गोलको मद्दतले बेटिसले खेलको पहिलो हाफमा अप्रत्यासित अग्रता लिएको थियो ।तर, चोटमुक्त भएर मैदानमा फर्किएका कप्तान मेस्सीले खेलको दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्दै […]
९ असोज, भक्तपुर । भक्तपुरका बालक राम नानीचा श्रेष्ठ जिब्रो छेडेका छन् । इन्द्र जात्राको अवसरमा थिमीमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको हो । यो वर्ष बालक राम नानीचाले जिब्रो छेडेका छन् । अनलाइन खबरबाट प्रतिक्रिया दिनुहोस
११ वैशाख, काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको सम्झनामा आज १३ औं लोकतन्त्र दिवस मनाइँदैछ । विक्रम संवत् २०६२/६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । नारायणहिटी दरवार हत्याकाण्डपछि […]