समाचार

शिक्षक कामको आधारमा पुरस्कृत र दण्डित

मेलम्ची — सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले शिक्षकलाई कामको आधारमा पुरस्कृत र दण्डित गर्ने भएको छ । गाउँपालिका अध्यक्ष टासी लामाले थाङपालधापमा आयोजित पञ्चवर्षीय शैक्षिक कार्ययोजना प्रस्तुत कार्यक्रममा शिक्षण पेशामा इमान्दार नहुने शिक्षकलाई कारबाही गरिने र शिक्षकहरुका बीचको विभेद अन्त्य गर्दै सबैलाई समान व्यवहार गरिने जानकारी दिए । सरकारले स्थायी शिक्षकलाई मात्र पोशाक सुबिधा दिँदा अस्थायी, करार र […]

समाचार

भक्तपुरमा इन्द्रजात्रा शुरु

मध्यपुर  धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजबाट शुरु भएको छ । इन्द्रजात्राको अवसरमा टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिनमा भक्तपुरमा इन्द्रको मूर्तिस्वरुप लिङ्गो उठाउने प्रचलन रहेको छ । यसरी ठड्याइएको लिङ्गोलाई नेवारी भाषामा यम्वोःद्यो भनिन्छ । देवराज इन्द्रकी आमा बसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको […]

समाचार

२६ वर्षे महिलाले मेडिकल सेन्टरमा चलाइन् गोलीः तीनको मृत्यु, आफूलाई पनि हानिन् गोली

अमेरिकाको मेरिल्याण्डस्थिती औषधी वितरण केन्द्रमा बिहिबार एक महिलाले अन्धधुन्ध गोली चलाउँदा तीनको मृत्यु भएको छ । घटनामा अन्य तीनजना घाइते भएका छन् । यस्तै, बन्दुकधारी महिलाले आफूलाई गोली हानेकी छिन् ।पुलिसका अनुसार आफूलाई गोली हान्ने २६ वर्षे स्नोचिया मोसेली गम्भीर रुपमा घाइते भइन् । उपचारको क्रममा उनको मृत्यु भएको छ । अहिलेसम्म हमलाको स्पष्ट कारण […]

समाचार

सुतली बम र खुकुरीसहित दुई जना पक्राउ

लहान – प्रहरीले सिरहाको धनगगढीमाई नगरपालिका–२ गड्मे बजारबाट सुतली बम र खुकुरीसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीले सुतली ताप्लेजुङ खप्तालुङ–२ निवासी ३५ वर्षीय यम लिम्बू र सिन्धुली हरिपुर–२ निवासी ३५ वर्षीय आकाश राईलाई हतियारसहित बिहीबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । प्रहरीले […]

समाचार

पहिलो पटक पाल्पामा इन्जिनियरिङ विषयको पढाइ

पाल्पा — ग्रामीण क्षेत्रको रैनादेवी छहरा गाउपालिकाको कालिका सामुदायिक विद्यालयले पहिलो पटक तीन वर्षे सिभिल इञ्जिनीयरिङ विषयको पढाइ शुरु भएको छ । गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले सिभिल इञ्जिनीयरिङ विषयको अध्ययनले दक्ष जनशक्ति उत्पादनमा सहज हुने र बढ्दो बेरोजगार समस्या पनि समाधान हुने बताए । यस वर्ष प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद्बाट विद्यालयलले सिभिल इञ्जिनीयरिङ विषय सञ्चालन गर्ने […]

समाचार

प्रहरी र चालकबीच झडप, तीन जना घाइते

बाजुरा – अछामको साँफेबगरमा चालकको आन्दोलनका क्रममा प्रहरी र चालकबीच झडप हुँदा साँफेबगर नगरपालिका–४ का १८ वर्षीय प्रवीण कुँवर घाइते भएका छन् । घाइते कुँवरको वयालपाटामा समान्य उपचारपछि थप उपचारका लागि कैलाली पठाइएको प्रहरीले जनाएको छ । उनको दायाँ आँखामा चोट लागेको छ । प्रहरीले हस्तक्षेप गर्दै गोली चलाएको चालकहरुले आरोप लगाएका छन् । मङ्लसेनबाट आएका गाडी […]

समाचार

एमबीए गरेका होटल मालिक के साँच्चै थिए स्कूटर चोर ? आखिर भीडले किन मा¥यो ?

को थिए फारुक खान ?आमाको प्यारो, सफलताको दिशामा अघि बढिरहेका २६ वर्षे युवक, ‘स्कूटर चोर’, भारतको मणिपुरको लिचिङको लामो इतिहासमा अर्को एउटा नाम ।पुलिसका अनुसार फारुख खानलाई पहिला कुनै बन्द कोठामा राखेर यातना दिइयो त्यसपछि स्कूटर चोरीको आरोप लगाइरहेका भीडले गाउँको फुटबल मैदानमा लगेर कुटीकुटी हत्या गरिदिए ।बुधबार अदालत सामू पाँच अभियुक्तलाई न्यायिक हिरासतमा उपस्थित […]

समाचार

यात्रुको टिकट फिर्ता, सयौं यात्रु अलपत्रः भन्छन्, देशमा सरकार छ कि छैन ?

तुलसीपुर – रुकुमको खलङ्गा घर बताउने पीमा बुढा ९ महिनाको बच्चा काखमा र झोला पछाडी बोकेर  बसपार्क पुगिन् । हिजो बेलुकी नै टिकट काटेर ठिक्क परेकी उनी बस चढ्न भन्दै बिहान हतारहतार गर्दै सल्यान रुकुम काउन्टर पुग्ने बेला नम्बर लगाएको गाडि त्यहाँ थिएन । गाडी खोइ त ? भनेर उनले काउन्टरमा सोध्दा आज बस चालकले गाडी […]

समाचार

टिकट लिन आएका यात्रु रित्तो हात फर्के

काठमाडौँ — नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको आजदेखि टिकट बुकिङ खुला गर्ने भनेका कारण नयाँ बसपार्कमा टिकट लिन आएका यात्रु अग्रिम टिकट बुकिङ खुला नहुँदा रित्तो […]

समाचार

टिकट लिन बसपार्क पुगेका यात्रु रित्तो हात फर्किए

काठमाडौं – नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको आजदेखि टिकट बुकिङ खुला गर्ने भनेका कारण नयाँ बसपार्कमा टिकट लिन आएका यात्रु अग्रिम टिकट बुकिङ खुला नहुँदा रित्तो हात […]