समाचार

यात्रुको टिकट फिर्ता, सयौं यात्रु अलपत्रः भन्छन्, देशमा सरकार छ कि छैन ?

तुलसीपुर – रुकुमको खलङ्गा घर बताउने पीमा बुढा ९ महिनाको बच्चा काखमा र झोला पछाडी बोकेर  बसपार्क पुगिन् । हिजो बेलुकी नै टिकट काटेर ठिक्क परेकी उनी बस चढ्न भन्दै बिहान हतारहतार गर्दै सल्यान रुकुम काउन्टर पुग्ने बेला नम्बर लगाएको गाडि त्यहाँ थिएन । गाडी खोइ त ? भनेर उनले काउन्टरमा सोध्दा आज बस चालकले गाडी चलाउँदैन भन्ने जवाफ आयो । रुकुम सिम्लीका लागि विहान ६ बजे छुट्ने भनिएको ना४ख ५१६८ नम्बरको बस चालकले आफू नजाने भनेपछि घर पुग्ने उनको आशा निरासामा परिणत भयो । बालकको उपचारका लागि  १०

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *