समाचार

विनोद चौधरीको भवनमा ड्युटी एक धावक : जसले २ सय १८ दिनमा ७५ जिल्ला दगुरे

कुलबहादुर शाही । वर्ष ३० । घर तातोपानी ३ जुम्ला । काठमाडौंमा सेक्युरिटी गार्डको जागिर । देश दगुरेर छिचोल्ने लक्ष्य लिएर २०६८ साल पुस २५ गते जुम्लाबाट दौड सुरु गरेको । २०६९ साल साउन २१ गते काठमाडौंको बबरमहलमा पूरा गरेको । कुलबहादुर शाही जाउलाखेलमा बन्दै गरेको विनोद चौधरीको एक भवनमा रातिको सुरक्षाका लागि त्यसतर्फ दगुरिरहेका थिए […]

समाचार

सप्तरीमा फैलिएको संक्रमण स्वाईन फ्लू होइन : महाशाखा

तुलसी प्रसाद कोईरालाउदयपुर । सप्तरीको उत्तरी क्षेत्रमा पर्ने स्थानीय तहहरुमा देखिएको संक्रमण स्वाइन फ्लू भनेर चिनिने एचवान एन वानको नभएको पुष्टी भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको महामारी व्यवस्थापान शाखा प्रमुख डा प्रकाश प्रसाद साहका अनुसार सप्तरीको कन्चनरुप र हनुमाननगर नगरपालिकामा देखिएको संक्रमण मौसमी रुघाखोकी भएको बताए । सप्तरीमा स्वाईन फ्लूको भएको सार्वजनिक भएपछि इपिडिमियोलोजी […]

समाचार

बिग बसः पछिल्ला बिजेताका रियालिटी चेक, कोही चलाउँछन् गहना पसल कोही बसिरहेका छन् खाली

भारतको निकै विवादित रियालिटी शो बिग बसको १२ औं सिजन टेलिभिजनमा प्रशारण भइरहेको छ । यसपटकको बिजेता बन्न १७ प्रतिस्पर्धी बिग बसको घरमा भित्रिएका छन् ।यसअघिका ११ बिजेता अहिले के गरिरहेका छन् त ? यसबारे जानकारी लिऔंः१. राहुल रोय–सीजन १ (सन् २००६–७)सुपरहिट फिल्म ‘आशिकी’ बाट डेब्यु गरेपछि राहुल रोयको करियर फ्लप रह्यो । पहिलो सिजनका […]

समाचार

राँगा भनेर भैँसीको मासु बेच्दै, ललितपुरका ४ वटा बधशालाबाट मासु बिक्रीमा प्रतिबन्ध

काठमाडौँ । सरकारले ललितपुर महानगरपालिकामा सञ्चालिन चारवटा पशु  बधशालाको मासु बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । स्थलगत अनुगमन गर्दा न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि सुधार नगर्दासम्मका लागि मासु बिक्रि वितरणमा प्रतिबन्ध लगाइएको हो । कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले बिहान ४ बजेदेखि ललितपुर, लगनखेलमा सञ्चालिन ५ वटा बधशालाको अनुगमन गरेको थियो । मुकेश खड्गीले सञ्चालन […]

समाचार

छोरीहरुको जन्मदिनमा श्वेता–श्री फाउन्डेसनलाई सहयोग

काठमाण्डौँ । पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणि चलिसेका नाती सुशिल चालिसे र उनकी धर्मपत्नी अनिता भण्डारी चालिसेले आफ्ना छोरीहरुको जन्मदिनको अवसरमा नायिका श्वेता खड्काको फाउन्डेसनलाई सहयोग गरेका छन् । चार वर्षीया शायना चालिसे र एक वर्षीया समिका चालिसेको जन्मदिनको अवसरमा ५० हजार रुपैयाँमा एक कार्यक्रमका बीच चर्चित नायिका श्वेता खड्कालाई हस्तान्तरण गरिएको छ । श्रेष्ठले देशमा आएको […]

समाचार

झण्डै चारसय युवालाई इलम दिँदै उपमहानगरपालिका

बुटवल — बुटवल उपमहानगरपालिकले ‘मेयर युवा इलम’ कार्यक्रमअन्तर्गत करीब चारसय युवालाई लक्षित गरी युवा स्वरोजगार तालीम शुरु गरेको छ । पहिलो चरणमा बुटवलका १९ वटै वडाका ३६५ युवालाई इलम सिकाइने छ । तीन महीने सीप सकेका युवालाई दक्षताका आधारमा रोजगारादाताको सहकार्यमा रोजगारी दिने गरी यस्तो तालीम शुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । युवालाई हेभी […]

समाचार

कास्कीमा फुटबल एकेडेमी बनाइने

कास्की — अखिल नेपाल फुटबल सङ्घ एन्फाले यहाँ प्रदेशस्तरीय फुटबल एकेडेमी निर्माणमा चासो दिएको छ । उक्त कार्यका लागि युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मासहित एन्फा पदाधिकारीको टोलीले पोखरा महानगरपालिका–१५ को तल्लो भाग र माछापुच्गाछ«े उँपालिकाको वडा नं ६ भेडाबारीस्थित सरकारी जग्गा बिहीबार निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा मन्त्री विश्वकर्माले सडक पूर्वाधारको पहुँच र माछापुच्छ«े तथा […]

समाचार

झोलुङ्गे पुल विस्तारसँगै घट्यो जोखिम

रोल्पा — जिल्लामा झोलुङ्गे पुल विस्तारसँगै खोला तर्दा हुने जोखिम घट्न थालेको छ । भौगोलिक बनावटका कारण जिल्लाका अधिकांश ठाडो खोला हुने र त्यहाँ आवतजावत गर्दा जोखिम हुँदै आएको थियो । जिल्ला समन्वय समितिअन्तर्गत झोलुङ्गे पुल सहयोग कार्यक्रमबाट झोलुङ्गे पुल विस्तार भएको हो । आवतजावतमा समस्या भोग्दै आएका समुदायलाई प्राथमिकता दिई कार्यक्रम सञ्चालन भइरहेको जिससका सब–इञ्जिनियर तीलक […]

समाचार

‘पोल्ट्री किङ्ग’ कै फर्म वातावरणीय प्रभाव मूल्याङ्कन बिना सञ्चालन

चितवन । चितवनका पोल्ट्री व्यवसायी गुणचन्द्र विष्टले आफ्नो पोल्ट्री व्यवसायका कारण स्थानीयले दुःख पाएको कुरा स्वीकार गरेका छन् ।भरतपुर माहानगरपालिका वडा नंं १८ गाँजिपुरमा रहेको अविनाश पोल्ट्री फार्म प्रा.लि.ले फार्मबाट निस्केको फोहरको उचित व्यवस्थापन नगरी उनले दिएको कुरा स्वीकार गरेका हुन् ।२०७२ साल देखि फोहरको उचित व्यवस्थापन नगर्दा दुर्गन्ध फैलेको भन्दै स्थानीय बासिन्दाहरु आक्रोसित भएपछि […]

समाचार

सशस्त्र प्रहरी बलको गुल्म स्थापना

बेत्रावती — नुवाकोटमा सशस्त्र प्रहरी बल नेपाल, गुल्म हेडक्वाटर नं १९ को कार्यालय स्थापना गरिएको छ । नेपाल सरकारले सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णयानुसार जिल्लास्तरीय कार्यालयको रूपमा विदुरमा गुल्म हेडक्वाटरको नं १९ कार्यालय स्थापना भएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए । गुल्ममा तत्कालका लागि सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १६० जनशक्ति रहने […]