कुलबहादुर शाही । वर्ष ३० । घर तातोपानी ३ जुम्ला । काठमाडौंमा सेक्युरिटी गार्डको जागिर । देश दगुरेर छिचोल्ने लक्ष्य लिएर २०६८ साल पुस २५ गते जुम्लाबाट दौड सुरु गरेको । २०६९ साल साउन २१ गते काठमाडौंको बबरमहलमा पूरा गरेको । कुलबहादुर शाही जाउलाखेलमा बन्दै गरेको विनोद चौधरीको एक भवनमा रातिको सुरक्षाका लागि त्यसतर्फ दगुरिरहेका थिए । कुपन्डोलमा रातोपाटीको कार्यालय देखेपछि अर्को दिउँसो आए र आफ्नो कथा सुनाउन थाले । उनले भने– ‘म ३ मिनेट भित्रमा ७७ जिल्लाको नाम र त्यसको सदरमुकामको ना
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
प्रतिक्रिया दिनुहोस