एजेन्सी । दुई युरोपियन सुपरपावर, दुई नयाँ प्रशिक्षक, दुवैको सिजनमा चिन्ताजनक शुरुवात ।रियल म्याड्रिडले गत मेमा लगातार तेस्रो च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने बायर्न म्युनिखले लगातार छैटौँ पटक बुन्डेसलिगामा कब्जा गरेको थियो । तर, यो सिजन दुवै क्लबको कथा फरक छ ।बायर्नका प्रशिक्षकको तरिकाबारे मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् भने रियलका प्रशिक्षकको भविष्यमा नै प्रश्न […]
समाचार
बृहस्पति विद्यासदनको ‘लिडरसिप’ तालिम सम्पन्न
काठमाडौं–बृहस्पति विद्यासदनले वैज्ञानिक तथा सैद्धान्तिक ज्ञान बढाउने उद्देश्यले दुई दिने ‘लिडरसिप’ तालिम सम्पन्न गरेको छ । आइतबार र सोमबार दुई दिन चलेको तलिममा कक्षा ८, ९ र १० का १५ जना विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीहरुलाई पुल्चोक इन्जिनियरिङ कलेजका मेकानिकल इन्जिनियर पुरक आधिकारी, कथफोर्ड इन्जिनियरिङ कलेजका समान बुढा आचार्य र बृहस्पति विद्यासदनकै स्टेम डिपार्टमेन्टका तर्फबाट इन्जिनियर […]
राजधानीका यी रुटमा निःशुल्क बस चलाउने सशस्त्र प्रहरीको निर्णय
काठमाडौं–सशस्त्र प्रहरीले दशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा बस निःशुल्क रुपमा संचालन गर्ने निर्णय गरेको छ ।दशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा पुर्याउने उद्देश्यले निःशुल्क बस संचालन गर्न लागिएको सशस्त्र प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सशस्त्रका अनुसार निःशुल्क बस सेवाको एउटा रुट कलंकीबाट छुटेर कालिमाटी, त्रिपुरेश्वर, माईतिघर, बानेश्वर, […]
लोकसेवा आयोगद्वारा शाखा अधिकृतको नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौं– लोकसेवा आयोगले नेपाल रा.प. तृतीय श्रेणी (अप्रा.) शाखा अधिकृत वा सो सरहको पदका लागि लिएको लिखित तथा अन्तर्वार्ताको अन्तिम नतिजा सार्वजनिक भएको छ । आयोगले १६४ पदको लागि प्रथम चरणको परीक्षा २०७४ माघ र दोस्रो चरणको परीक्षा २०७४ चैत्रमा सम्पन्न गराएको थियो ।लिखित परीक्षामा उत्तीर्ण भई अन्तर्वार्ताको लागि छनौट भएकाहरु मध्येबाट वैकल्पिकसहित २२० जनालाई जागिरकाे लागि […]
प्युठानमा दुर्घटना, एकको मृत्यु चार घाइते
बुटवल– प्युठानको सितचौरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाईते भएका छन् । नौविसे गाउँपालिका–६ को सितचौरमा भएको दुर्घटनामा सोही गाउँलिका–४ खबाङ्गकी ६९ बर्षीया तारा देवि पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीका अनुसार बाग्दुलाबाट खबाङ्ग जाँदै गरेको अटो रिक्सा दुर्घटना हुँदा पुनको मृत्यु […]
म्याटिस रक्षामन्त्रीबाट ‘बिदा हुन सक्छन् : राष्ट्रपति ट्रम्प
वासिङ्टन । अमेरिकी रक्षामन्त्री जिम म्याटिसलाई ‘डिमोक्र्याट जस्तो’ भन्दै उनलाई उक्त जिम्मेवारीबाट बिदा दिन सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार प्रकाशित एक अन्तर्वार्तामा बताएका छन् । म्याटिसलाई राष्ट्रपति ट्रम्पको मन्त्रीपरिषद्को केही स्थिर तथा स्वतन्त्र सदस्यहरूमध्ये एक सदस्यका रूपमा लिने गरिन्थ्यो । अमेरिकी पत्रिका सीबीएसलाई दिएको के राष्ट्रपति म्याटिसलाई बिदा गर्न चाहनुभएको छ भन्ने करिब ६० मिनेट […]
सिक्टाको समस्या : घुलनशील माटो
–रमेश लम्साल काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा घुलनशील माटोको समस्या देखिएका कारण नहर फुटेको भन्दै त्यसको वैज्ञानिक एवं प्रभावकारी समाधानमा जोड दिइएको छ । सरकारले गठन गरेको छानविन समितिका अनुसार आयोजनासम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदनमा समेत माटोको घुलनशीलताका सम्बन्धमा उल्लेख गरिएको छैन । अन्य आयोजनामा त्यस्तो समस्या नदेखिएकाले सो आयोजनाको डिजाइन गर्दासमेत आवश्यक आँकलन […]
नेता बास्तोलाको निधनप्रति शोक प्रस्ताव पारित
काठमाडौं– नेपाली काँग्रेसले पार्टी नेता एवम् पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आईतबार बसेको आकस्मिक बैठकले नेता बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।गएराति निधन भएका उनको निधनप्रति गहिरो दुःख व्यक्त शोक प्रस्ताव पारित गरिएको पार्टीका महामन्त्री […]
पहिला केन्द्रको गुलाम थियौँ, अब प्रदेशको गुलाम भयौँ
राजपा नेपालका प्रवक्ता सन्तोष मेहता प्रदेश १ का हुन् । आफ्ना गतिविधि शून्य भएका ठाउँमा राजपा नेपालले चुनावमा भाग लिएको थिएन । झापा, सुनसरी र मोरङलाई प्रदेश २ गाभ्ने चर्चा थियो । अहिले त्यो पनि सेलाएको छ । राजपा नेपालका सम्पूर्ण नेताहरू तथा उसका गतिविधि प्रदेश २ मा मात्र केन्द्रित छन् । यस अवस्थामा प्रदेश […]
समृद्ध राष्ट्रका लागि सबै विद्यार्थी एकजुट हुनुपर्छ : दिपेश पुन
विराटनगर । अखिल (क्रान्तिकारी) का उपाध्यक्ष दिपेश पुनले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै विद्दार्थीहरु एकजुट भई अगाडि बढ्नुपर्ने बताएका छन् ।आज अनेरास्ववियू र अखिल (क्रान्तिकारी) मोरङ जिल्लाले संयुक्त रुपमा आयोजना गरेको दशैं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले अहिले दुई तिहाई सरकार र वाम पार्टी विरुद्व देशीविदेशी शक्तिहरु चौतर्फी घेराबन्दि गरेर […]








