काठमाडौं–सशस्त्र प्रहरीले दशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा बस निःशुल्क रुपमा संचालन गर्ने निर्णय गरेको छ ।दशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा पुर्याउने उद्देश्यले निःशुल्क बस संचालन गर्न लागिएको सशस्त्र प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सशस्त्रका अनुसार निःशुल्क बस सेवाको एउटा रुट कलंकीबाट छुटेर कालिमाटी, त्रिपुरेश्वर, माईतिघर, बानेश्वर, कोटेश्वर, ठिमी हुँदै सुर्यविनायक पुगी पुनः सोही रुटबाट कलंकीसम्म फिर्
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



