मुकेश अम्बानीकी छोरी इशा अम्बानीको आनन्द पिरामलसँग आज इटालीमा इन्गेजमेन्ट हुँदैछ । यसका लागि अम्बानी परिवारले निकै भव्य तयारी गरेको छ । इन्गेजमेन्टको कार्यक्रम इटालीको लेक कोमोमा शुक्रबारदेखि सुरु हुँदैछ जुन २३ सेप्टेम्बरसम्म चल्नेछ ।यसअघि यसै वर्ष आनन्द पिरामलले ईशा अम्बानीलाई महाराष्ट्रको महाबलेश्वरमा प्रपोज गरेका थिए । गत मे मा एक नीजि समारोहमा दुबै परिवारको उपस्थितीमा उत्सव पनि मनाएको थियो ।यी दुईको इन्गेजमेन्टको तालिका यस्तो छःकहिले हुनेछ इन्गेजमेन्टःईशा अम्बानी र आनन्द पिरामिलको इन्गेजमेन्
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
प्रतिक्रिया दिनुहोस