[ad_1] p{ padding:15px 0px; font-size:1.1em; line-height:30px; color:#444;} बञ्चरो प्रहार गरेर छोराको हत्या कैलाली, ७ असोज। घरायसी विवादमा बुवाले छोरालाई बञ्चरो प्रहार गर्दा छोराको मृत्यु भएको छ । टीकापुर नगरपालिका ८ कालिमाटीमा शनिबार साँझ ७५ वर्षीय पहले लुहारको आक्रमणबाट ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं डिएसपी हरि बहादुर वलीले जानकारी […]
खेलकुद
दोस्रो पाँचपोखरी हाफ म्याराथन : पाँच पोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको २४ किलोमिटर प्रतियोगिता हुने
दोस्रो पाँचपोखरी हाफ म्याराथन आगामी भदौ १० गते हुने भएको छ । सिन्धुपाल्चोकको थाङपाल पाँचपोखरी गाउँपालिकाको धार्मिक ऐतिहासिकस्थल पाँच पोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको २४ किलोमिटर म्याराथन प्रतियोगिता हुने भएको हो । यहाँ आज पत्रकार सम्मेलन गरी दोस्रो पाँचपोखरी हाफ म्यारथन आयोजक समितिले ‘पर्यटन प्रवद्र्धनका लागि खेलकूद’ भन्ने मूल नाराका साथ प्रतियोगिता गरिन लागिएको आयोजकले जनाएको छ […]
आईपीएलमा सन्दिप लामिछानेको डेब्यू आज, रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्ने
२९ वैशाख,-इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सन्दिप लामिछानेले डेब्यू गर्ने भएका छन् । उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्नेछन् । सन्दिप आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् । दिल्लीले उनलाई २० लाख भारुमा टिममा भित्र्याएको थियो । तर, लगातार ११ खेल बेञ्चमा रहे । ११ मध्ये मात्र ३ खेल जितेको दिल्ली अंक तालिका तालिकाको […]
के तपाई ३० पुग्नुभयो ?
उमेरबढेसँगै हाम्रो शरीरको पाचन प्रक्रिया पनि कमजोर हुँदै जान्छन् । खास गरेर ३० वर्ष पुगेपछि खानपानमा सजगता अपनाउन जरुरी हुन्छ । खानामा क्याल्सियम अत्यन्त जरुरी हुनेहुँदा कस्ता खानेकुरा खाने त ? आउनुहोस् जानौँ : सोयाबिन- हप्तामा एकपटक सोयाबिनको तरकारी खाने गर्नुहोस्, यसले शरीरमा प्रर्याप्त मात्रामा क्याल्सियम पाइन्छ । अंकुरित दाना- भोक लागेको बेला एक कचौरा अंकुरित दाना […]
दसौं राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता शुक्रबारबाट सुरु
भक्तपुर, २३ चैत । भक्तपुरमा आजबाट दसौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ जिल्ला खेलकुद विकास समिति भक्तपुरद्वारा आयोजित अन्तर विद्यालय निर्वाचन क्षेत्र / जिल्ला स्तरीय दसौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जगातेस्थित खोप्रिंग स्कुलको खेल मैदानमा शुक्रबारबाट प्रतियोगिता शुरु भएको हो । प्रत्योगिताको उद्धघाटन गर्दै कार्यक्रमका […]
रियलको घरेलु मैदानमा बार्सिलोना विजयी
म्याड्रिड (एजेन्सी) – ला लिगा अन्तर्गत घरेलु मैदानमा बार्सिलोनासँग पराजित भएपछि रियलको उपाधि जोगाउने सम्भावना कठिन बनेको छ । लुइस स्वारेज, लियोनल मेस्सी र अलेइक्स भिडालले गोल गरेपछि बार्सिलोनाले ३-० को जित हात पार्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ५४ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।राकिटिचले सुरु […]