काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान कार्यान्वयनमा वर्तमान केपी ओली नेतृत्वको सरकार चुकेको बताएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा ३ तहको निर्वाचन सम्पन्न भएर कार्यान्वयनको ऐतिहासिक चरण पुरा भएपनि निर्वाचनले संस्थागत गरेको संविधानको समग्र सफलताका लागि राख्नुपर्ने गाम्भीर्यताप्रति सरकार उदासिन भएको आरोप लगाएको हो । यस्ता छन् काँग्रेसका ११ आरोपसंविधान कार्यान्वयनको पछिल्लो अध्याय किन अझै […]
Author: purnakhabar
द्रुतमार्गको डिपीआर तयार गर्न कोरियाली कम्पनी छनोट
३ असोज, काठमाडौं । राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं –तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । यसअघि द्रुतमार्गको भारतीय कम्पनी आइएल एण्ड एफएस्ले डिपीआर तयार गरेकोमा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्काे परामर्शदाताको छनोट गरेको हो । काठमाडौं –तराई मधेश द्रुतमार्ग […]
गुल्मीमा ५० हजार राशीको फुटबल प्रतियोगिता सुरु
बुटवल– आजदेखि गुल्मीमा जिल्लामै दोश्रो ठुलो धनराशी भएको फुटबल प्रतियोगिता सुरु भएको छ । सदरमुकाम तम्घासको चिदीचौर खेल मैदानमा तम्घासकै अन टेष्ट युवा क्लव रेसुङ्गा प्रथम पुरस्कार ५० को खुल्ला पुरुष फुटबल प्रतियोगिताको आयोजना गरेको हो । भदौ ६ गतेसम्म चल्ने प्रतियोगिताको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले उद्घाटन गरेका थिए ।कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, […]
स्मार्ट किचेन टिप्सः गृहणीका लागि उपयोगी कुरा
आफ्नो भान्छालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा सबै गृहिणीको लागि महत्वपूर्ण कुरा हो । किनभने भान्छासँग परिवारको स्वास्थ्य जोडिएको हुन्छ । भान्छालाई सफा सुग्घर राख्ने र भान्छामा आवश्यक सबै सामान मिलाएर राख्ने गरेमा हामीलाई भान्छामा काम गर्न सजिलो मात्रै हुँदैन हाम्रो भान्छामा पाक्ने खानेकुराहरु स्वस्थ पनि हुन्छ । हाम्रोमा अधिकांश गृहिणीहरुले भान्छाको सरसफाइलाई ध्यान दिँदैनन् […]
युवतीलाई फेसबुकमा आपत्तिजनक म्यासेज पठाउने नार्कका वैज्ञानिक पक्राउ
काठमाडौं– आफूले पढाउँदै आएको एक छात्रालाई सामाजिक सञ्जाल ‘फेसबुक’मा आपत्तीजनक म्यासेज पठाएको आरोपमा नार्कका एक जना वैज्ञानिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशु आहार महाशाखा खुमलटार ललितपुरमा कार्यरत मुख्य वैज्ञानिक डा. मेघराज तिवारी रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।कलंकीस्थित ‘हिमालय कलेज अफ एग्रिकल्चरल साइन्स’ मा बिएससी बढ्दै आएकी ती युवतीलाई उनले केही दिनअघि आपत्तिजनक […]
‘दि गिफ्ट’ बन्यो उत्कृष्ट स्क्रीप्ट
‘नेपाली सिनेमा स्त्रिmप्ट राइटिङ कम्पिटिसन-३’को विजेता सुनिल गुरुङ भएका छन् । उनले लेखेको ‘दि गिफ्ट’ नामक स्क्रीप्ट पहिलो भएको छ । माओबादी युद्धकालमा आर्मी बन्न चाहने युवक र नर्सिङ पेशा रोज्ने युवतीबीचको प्रेमकथामा तयार भएको यो स्क्रीप्टले उपाधिसँगै नगद तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । गि्रन हिल्स इन्टरटेनमेन्ट र न्यू नेपाली सिनेमाले मंगलबार […]
बालुवा तस्करी गर्न प्रहरीलाई घुस : सानोठिमी प्रभागका इन्चार्ज अख्तियारको फन्दामा
काठमाडौं– महानगरीय प्रहरी प्रभाग सानोठिमीका इन्चार्ज (सई) ज्योती विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।प्रहरी नायव निरीक्षक (सई) विष्टलाई मंगलबार अनुसन्धानको लागि नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता सह–सचिव रामेश्वर दंगालले जानकारी दिए ।आयोगले गत शनिवार काठमाडौंको काँडाघारी र कोटेश्वरमा अप्रेशन गरेर ९ जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । अख्तियारको अप्रेशनका क्रममा सानोठिमी प्रभागमा […]
डडेल्धुराको पोखरामा भेटियो युवकको शव
३ असोज, डडेलधुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ मा एक युवक मृत फेला परेका छन् । मंगलबार अमरगढी नगरपालिका वडानम्बर ६ का अन्दाजी २० वर्षीय इन्द्रबहादुर ताम्राकार मृत फेला परेका हुन् । अमरगढी नगरपालिका–७ पारामेडिकल कलेज पोखरा नजिक रहेको खोलामा उनको शव फेला परेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर […]
मलेसियामा विषाक्त मदिरा प्रकरण : मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, ६ नेपालीको मृत्यु भएको पुष्टी
काठमाडौँ । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीमध्ये ६ जनाको पुष्टी भएको छ । मलेसियास्थित नेपाली दूतावास स्रोतका अनुसार मृत्यु हुनेमध्ये ६ जना नेपालीको पुष्टी भइसकेको छ । यसअघि दूतावासस्रोतले ७ जना नेपालीको मृत्यु भएको जानकारी दिएको थियो । तर ७ जनामध्ये १ जना भने नेपालीभाषी म्यानमारका नागरिक रहेको बताइएको छ । विषाक्त मदिरा सेवनका कारण […]
भारतले टार्यो हङकङसँग अप्रत्यासित हार
३ असोज, काठमाडौं । भारतले एसिया कपमा हङकङसँग अप्रत्यासित हार टारेको छ । मंगलबार राति भएको खेलमा भारत मात्र २६ रनले विजयी बन्यो । २८६ रनको लक्ष्य पछ्याएको हङकङले ३४ ओभरमा विना विकेटको क्षति १७४ रन बनाएको थियो । कप्तान अंशुमान रथ र निताकत खानले विशाल साझेदारी गरेका थिए । तर, ३५ औं ओभरको पहिलो […]









