Journalist from Itahari
समाचार

खर्चभन्दा राजस्व बढी

काठमाडौं – सरकारले चालू आार्थिक वर्षको पहिलो दुई महिनामा खर्चभन्दा बढी राजस्व संकलन गरेको समाचार आजको नागरिकमा छापिएको छ ।भदौ मसान्तसम्ममा एक खर्ब २० अर्ब रुपैयाँ संकलन गरेको सरकारले यो अवधिमा एक खर्ब तीन अर्ब रुपैयाँ खर्च गरेको हो । ‘भदौ मसान्तसम्म एक सय २० अर्ब राजस्व संकलन गर्न सफल भएका छौँ’, मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार […]

समाचार

श्रीमान डेढ वर्षदेखि विदेशमा, चार महिनाको गर्भ बोकेर श्रीमती जिप्रकामा !

२ असोज, सिन्धुपाल्चोक । श्रीमान वैदेशिक रोजगारीका लागि मलेशिया गएको १७ महिना भयो । यता श्रीमतीको पेटमा भने चार महिनाको गर्भ हुर्किदै गएको छ । उमेर ३५ वर्ष भयो । एक छोरा र चार छोरीलाई श्रीमतीको जिम्मा लगाएर श्रीमान आफ्ना जहान परिवारलाई सुःख दिनका लागि पैसा कमाउन मलेशिया गएका थिए । जेठी छोरी अहिले कक्षामा […]

समाचार

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

आजको राशिफलवि.सं.२०७५ साल असोज ०३ गते । बुधबार । ईश्वी सन् २०१८ सेप्टेम्बर १९ तारिख । नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । उत्तरायणं । शरद ऋतु । श्रीशाके १९४० । भाद्र शुक्ल पक्ष । तिथि दशमी,४२ घडी ४३ पला,बेलुकी १० बजेर ५६ मिनेट उप्रान्त एकादशी । नक्षत्र पूवाषाडा,१६ घडी १८ पला,दिउँसो १२ बजेर २२ […]

समाचार

निजगढको जंगलले किन निम्त्यायो विकास र विनाशको विवाद ?

२ असोज, काठमाडौं । सोमबार प्रतिनिधिसभाको बैठकमा बाराबाट निर्वाचित राजपा संसाद एकवाल मियाँले भने-निजगढ विमानस्थलका लागि रुख काटिएवापत बारामै रुख रोप्न सकिने १० गुणा बढी जग्गा छ, त्यहाँ रुख रोपौं । निजगढमा जंगल मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको भन्दै एकथरी अभियन्ताले विरोधको गरिरहेको र सरकारले एउटा रुख काट्दा २५ वटा नयाँ रुख रोपिने जवाफ दिइरहेका […]

समाचार

संविधान दिवसकाे अघिल्लाे दिन १६ विधेयक प्रमाणीकरण

काठमाडौँँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक हकसम्बन्धी विभिन्न १६ विधेयक प्रमाणीकरण गरेकी छन् । सङ्घीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयक राष्ट्रपति भण्डारीले आज प्रमाणीकरण गरेकी हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गरेकी हुन् । आज प्रमाणीकरण भएका विधेयकमा ‘सार्वजनिक सुरक्षा (तेस्रो […]

समाचार

एसिडले पोलेको छोरीहरुको उपचारमा पैसा अभाव

२ असोज, काठमाडौं । तीजको दर खाने दिन हुने-खानेका परिवारहरु मिठा-मिठा परिकारमा रमाइरहेका थिए । तर, मध्य तराईको एउटा विपन्न परिवारलाई भने सँधैजस्तो छाक कसरी टार्ने भन्ने चिन्ता थियो । घरमुली ३५ वर्षीय जादोलाल दासले ऋण गरेर ‘पुल हाउस’ खोलेका थिए तर, खासै चलेको थिएन । त्यस दिन पनि उनी दिनभरी पुल हाउस रुँगेर बेलुका […]

समाचार

पारसको कप्तानीमा १८ सदस्यीय टोली छनोट

काठमाडौँ- यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा आज १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । प्रतियोगिताका लागि १४ नियमित तथा चार वैकल्पिक खेलाडी गरी १८ सदस्यीय टोली घोषणा गरिएको नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । कप्तान खड्का, आइसिसीका प्रतिनिधि अनिमूल इस्लाम […]

समाचार

कृषि मन्त्रीको स्वीकारोक्तिः तल्लो तहका किसानलाई राहत दिन सकिनँ

२ असोज, काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल बलदेवले तल्लो तहका किसानलाई राहत अनुभूति गराउन नसकिएको बताएका छन् । मन्त्रालय सम्हालेको ६ महिनाका मुख्य उपलब्धिहरु सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भएका कार्यक्रमलाई परिमार्जन र निर्माण गर्दै तलसम्म लैजाने प्रक्रिया चलिरहेको दाबी गरे । ‘कृषकले अनुभूति गर्ने गरी नै कार्यक्रम […]

समाचार

शून्य लागतमा कामदार आपूर्तिको व्यवस्था मिलाउन मन्त्री गोकर्ण विष्टकाे आग्रह

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारी संयन्त्र तयार गरी शून्य लागतमा कामदारको छनोट र आपूर्तिको व्यवस्था मिलाउन कतारसँग आग्रह गर्नुभएको छ । आज मन्त्रालयमा भएको मन्त्री विष्ट र नेपालका लागि कतारका राजदूत महमद युशुफबीचको भेटमा उहाँले कतारमा कार्यतर नेपाली कामदारलाई २४सै घन्टा बीमाको सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले नेपाली कामदारको […]

अर्थ/बाणिज्य समाचार

१४ अर्बको लगानीमा खुल्ने तीन जापानीज होटलको लगानी स्वीकृत

  २ असोज, काठमाडौं । जापान क्लब इन्टरनेशनलले नेपालमा तीन होटल खोल्ने भएको छ । मंगलबार बसेको लगानी बोर्डको बैठकले होटलको १३ अर्ब ९८ करोड अमेरिकी डलर बराबरको विदेशी लगानी स्वीकृत गरेको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीअनुसार अन्तराष्ट्रियस्तरको यो काडमाडौंको दहचोक, भक्तपुर र पोखरामा खुल्नेछ । बैठकले मार्चमा लगानी सम्मेलन गर्ने निर्णय […]