Journalist from Itahari
अर्थ/बाणिज्य समाचार

आगामी मार्चमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने, यस्ता छन् लगानी बोर्डका ४ निर्णय

काठमाडौं– सरकारले आगामी मार्चमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने भएको छ । नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यका साथ लगानी बोर्डले सो सम्मेलन गर्न लागेको हो । मंगलबार अबेर सम्पन्न बोर्डको ३२ औं बैठकले नेपालमा लगानी भित्र्याउने उद्देश्यका साथ मार्चमा  अन्तराष्ट्रिय लगानी सम्मेलन आयोजना गर्न लागिएको बोर्डका सिईओ महाप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार यसबाहेक अन्य तीन महत्वपूर्ण […]

समाचार

५० वर्षे रामबाबु : मध्यरातमा एसिड छ्यापे, अपराध लुकाउन कुरुवा बने

२ असोज, रौतहट । चन्द्रपुर नगरपालिका ६ का जादोलाल दासकी दुई छोरीमाथि भदौ २७ गते मध्यरातमा घरमै सुतिरहेका बेला तेजाब आक्रमण भयो । ढोका फुटालेर घरभित्र प्रवेश गरेका व्यक्ति तेजाब छ्यापेर भागेका थिए । अनुहारमा तेजाव परेपछि १८ बर्षीया सम्झना दास र उनकी बहिनी १५ बर्षीया बहिनी सुस्मिता चिच्याइन् । अर्को कोठामा रहेकी आमा परमशीला […]

समाचार

क्रान्तिकारीको अध्यक्षमा पुनः रायमाझी

काठमाडौँ– गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) को भ्रातृ सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को नयाँ नेतृत्वमा पुनः आलोक रायमाझी चयन भएका छन् । काठमाडौँ सोमबारदेखि शुरु भएको क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनबाट रायमाझीको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । क्रान्तिकारीको महासचिवमा सुन्दर रायमाझी, सचिवमा मनोज यादव, सहसचिवद्वयमा सुस्मिता कुलुङ र कमल बोहरा तथा कोषाध्यक्षमा […]

समाचार

स्ट्रबेरीभित्र भटाभट सियो भेटिएपछि अष्ट्रेलियामा आतंक

२ असोज, काठमाडौं । स्ट्रबेरीभित्र सियो भेटिन थालेपछि अष्ट्रेलियामा आतंक फैलिएको छ । गत सातादेखि विभन्न राज्यमा स्ट्रबेरीभित्र सियो फेला पर्ने सिलसिला सुरु भएको हो । यसलाई ‘घातक अपराध’ को संज्ञा दिँदै सरकारले नाम चलेका केही ब्राण्डका स्ट्रबेरी बेचबिखनमा रोक लगायो र छानबिनको लागि प्रहरीलाई निर्देशन दियो । तर, प्रहरीले स्ट्रबेरीपछि केरा र स्याउमा पनि […]

समाचार

‘योगमाया’ बोकेर हिँडे मुख्यमन्त्री पोखरेल

बुटवल– मंगलवार बिहान एउटा कार्यक्रम सकेर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल हतारहतार गाडीमा चढ्दै थिए ।  त्यहिबेला उनको आँखा जुध्यो –योगमायासँग । गाडीमा चढेका पोखरेल पुन ओर्लिएर नजिकैको पुस्तक पसलतर्फ पाइला सारे । पसल नजिकै गएर योगमायाबारे सोधपुछ गरे  ।सोधपुछपछि खल्तीबाट केही रुपैयाँ झिकेर ‘योगमाया’ पुस्तक मगाए । पसलेले पुस्तक मुख्यमन्त्रीको हातमा थमाइदिए ।आफ्नो […]

समाचार

अब यस्तो हुनेछ जनकपुरको जानकी मन्दिर (डिजाइनसहित)

काठमाडौं–विश्व सम्पदा सूचीमा सूचिकृत हुने प्रतिक्षामा रहेको जनकपुरको जानकी मन्दिरलाई प्रदेश सरकारले सौन्दर्यीकरण गर्ने योजना अघि बढाएको छ ।हिन्दूहरुको आस्थाको केन्द्र रहेको सो मन्दीरलाई मन्दिरलाई थप आकर्षक बनाउन प्रदेश सरकार अग्रसर भएको हो । प्रदेश सरकारले अगाडि बढाएको ‘मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत’ जानकी मन्दिर सौन्दर्यीकरणको योजना अघि सारिएको मुख्यमन्त्री लालबाबु राउतका प्रेस सहयोगी आतिश मिश्राले […]

समाचार

पीएसभीका प्रशिक्षकले खेलाडीलाई सम्झाए – खेल नसकिँदै मेस्सीको जर्सी नमाग्नु

२ असोज, काठमाडौं । च्याम्पियन्स लिगका खेल मंगलबारबाट सुरु हुँदैछ । नेपाली समयअनुसार राति १०ः४० मा स्पेनिस क्लब बार्सिलोनाले नेदरल्याण्ड्सको क्लब पीएसभी इन्धोभेनको सामना गर्दै छ । अहिले खेलअघि पीएसभीका प्रशिक्षक मार्क भान बोमेलले खेलाडीहरुलाई सम्झाएको कुराले विश्व फुटबल जगत तातिरहेको छ । प्रशिक्षक बोमेलले खेल नसकिँदै लियोनल मेस्सीको जर्सी नमाग्नु भनेर आफ्ना खेलाडीलाई सम्झाएका […]

समाचार

हाफ म्याराथनको उपाधि सशस्त्रका पार्कीलाई

काठमाडौँ– संविधान दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज आयोजना गरेको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन् । त्यसैगरी नेपाली सेनाका होमलाल श्रेष्ठ द्वितीय, सेनाकै हरिकुमार रिमाल तृतीय र सेनाकै खगेन्द्र भाट चौंथो भए । पुरुषतर्फ मात्र प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगिताको विजेताले रु ५०, दोस्रोले रु ३०, तेस्रोले रु २० […]

समाचार

अफगानिस्तानद्वारा नेपाललाई चुनौतीे

काठमाडौँ– भारतको लखनउमा भइरहेको १९ वर्षमुनिको एक दिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत आज तेस्रो स्थानको लागि भएको भिडन्तमा अफगानिस्तानले नेपाललाई २४५ रनको चुनौती दिएको छ । लखनउस्थित एकान अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको हो । अफगानिस्तानले ५० ओभरमा आठ विकेट गुमाउँदै २४४ रनको योगफल बनायो । अफगानिस्तानको लागि रियाद […]

समाचार

वन्यजन्तुको आक्रमणबाट बच्न राष्ट्रिय निकुञ्ज वरिपरि पक्की पर्खालसहितको जाली

कावासोती– राष्ट्रिय निकुञ्जबाट आउने वन्यजन्तुको क्षति रोक्नका लागि पक्की पर्खालसहितको जाली लगाउन थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले धनजनको क्षति पुर्याएको  भन्दै नवलपरासीको विभिन्न स्थानमा पर्खालसहितको जाली लगाउन थालिएको हो । निकुञ्जबाट बस्तीमा आउने बँदेल, मृग, गैँडा, बाघले वर्षेनी ठूलो मात्रामा अन्नबालीमा क्षति पुर्याउनुका साथै घरमा रहेका चौपायालाई समेत आक्रमण गर्न थालेपछि […]