अटोइम्यून डिजिज आजकल प्रकोपको रुपमा फैलिएको छ । एक तथ्यांक अनुसार अमेरिकामा मात्र अटोइम्यून रोगबाट प्रभावितको संख्या झण्डै ५० लाख भन्दा बढी छ । अटो इम्युन डिजिज भएमा यसले जोर्नी, टिस्यू, नशा, लगायतका शरीरका विभिन्न अंगलाई प्रभावित पार्छ । के हो अटो इम्युन डिजिज ? नाम फरक भएपनि विश्वमा ८० भन्दा बढी प्रकारका अटोइम्यून डिजिज […]
Author: purnakhabar
नेकपाका प्रभावशाली नेताहरु संसदीय समितिको सभापति बन्नबाट रोकिए
२ असोज, काठमाडौं । पार्टी र सरकारको नेतृत्वका आलोचक नेताहरुलाई रोक्ने मापदण्ड नबनाएर सत्तारुढ नेकपाले संसदीय समितिहरुको सभापति टुंगो लगाएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई अधिकांश महिला सांसदलाई सभापति बनाउने लिष्ट थमाएका हुन् । जबकी संसदीय समितिको सभापतिमा पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री तहका […]
ड्राइभरले गाडी चलाउने छाडे, ऐन संशोधन गर्न माग
२ असोज, सिमरा । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले मंगलबारदेखि सुरु गरेको आन्दोलनका कारण सार्वजनिक यातायात प्रभावित भएको छ । सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै संघर्षमा उत्रिएको संघर्ष समितिले मंगलबारदेखि सवारी साधन नचलाउने घोषणा गरेका छन् । ऐन संशोधनको माग राख्दै आन्दोलत्रमा उत्रिएको समितिले सवारी चालकको माग पूरा नभएसम्म यातायात […]
ढल्की ढल्कीमा प्रियंका हाबी, तर तारिफ परमिताको
सोमबार सार्वजनिक भएको चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘ढल्की ढल्की’ बोलको गीतको भिडियोमा नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी हाबी छन् । भिडियोमा आयुष्मान र प्रियंकाको केमेष्ट्रीलाई बढी फोकस गरिएको छ । तर, दर्शकले भने भिडियोमा छोटो समय मात्र देखिएकी नायिका परमिता आर एल राणालाई अत्याधिक रुचाएका छन् । परमिताको स्टाइल, उनको अभिनय र पहिरनलाई […]
स्तब्ध म्याथुज भन्छन्ः खराब ब्याटिङका कारण हार्यौं
काठमाडौं । अफगानिस्तानसँग लज्जास्पद हारसँगै एसिया कप २०१८ बाट बाहिरिएको श्रीलंकाका कप्तान एन्जेलो म्याथुजले ब्याटिङलाई दोष दिएका छन् । उनले नतिजाबाट आफू स्तब्ध रहेको बताए । पाँच पटकको उपाधि विजेता श्रीलंका पहिलोपटक सुपर फोरमा स्थान बनाउन चुकेको छ । बंगलादेशसित पहिलो म्याचमा १ सय ३७ रनले हारेको श्रीलंका दोस्रो म्याचमा अफगानिस्नसँग पनि ९१ रनले घुँडा […]
चालकनै उत्रिए बन्दमा, पूर्वी नेपाल प्रभावित
रामभरोसी यादव सिरहा– सवारी चालकहरुले सवारी नचलाउँदा सिरहा लगायत पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । नयाँ कानुनले चालकहरुलाई तेस्रो दर्जाको नागरिकजस्तो गरेको भन्दै उनीहरुले मंगलबार सवारी साधन नचलाएका हुन् ।भदौ १ गते देखि जारी भएको नयाँ कानुन अनुसार सवारी साधन दुर्घटनामा ज्यान गए चालकलाई कम्तीमा ५ वर्ष कैदको व्यवस्था मान्य नहुने उनीहरुको भनाइ छ ।नेपाल […]
घर खोज्दै भारतबाट फर्किएका १० वर्षका बालक बालगृहमा
२ असोज, मोरङ । आफ्नो घर खोज्दै भारतबाट १० वर्षका बालक विराटनगर आइपुगेका छन् । नाम सुमन जोगी बताउने बालक रेल मार्ग हुदै विराटनगरसम्म आइपुगेका हुन् । सोमबार नेपाल भारत सीमा क्षेत्रमा पाइन्ट, गन्जी र खाली खुट्टामा देखिएका बालकलाई सोधीखोजी गर्दा नेपालस्थित घर हिँडेको बताएका थिए । तर उनलाई आफ्नो ठेगाना थाहा छैन । ठेगाना […]
नीता ढुंगानाः जहाँ पुग्छिन्, अवार्ड पाउँछिन्
नायिका नीता ढुंगानाले चलचित्र ‘पञ्चायत’मा गरेको अभिनयको सर्वत्र प्रशंसा भैरहेको छ । नीताले यो चलचित्रमा १४ बर्षकी यूवतीको भूमिका निर्वाहा गरेकी छिन् । यसैले पनि नीता यो बर्ष आयोजना भएको अवार्डको मुख्य हकदार हुन् । तर, नायिका नीता ढुंगाना जुन अवार्ड समारोहमा पुगेकी छिन्, त्यहाँ उनले अवार्ड पाएकी नै छिन् । यो बर्ष आयोजना भएको […]
साम्राज्ञी विदेश उड्दा रेनशा असन्तुष्ट
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह एकाएक चलचित्र रिलिजको अन्तिम क्षणमा अवार्डमा सहभागी हुने भन्दै जापान उडेपछि यसकी निर्देशक रेनशा वान्तवा राई असन्तुष्ट बनेकी छिन् । रेनशाले, साम्राज्ञीले प्रचारको अन्तिम समयमा जापान उड्ने निर्णय लिदा आफूहरुलाई प्रचारमा असहयोग भएको वुझेकी छिन् । यसैले पनि अहिले रेनशा साम्राज्ञीले यो निर्णय लिएकोमा आफू दुखी भएको बताइरहेकी छिन् । तर, […]
साराको भुतुक्कै बनाउने सुन्दरता
चलचित्र करिअर सुन्दरता र अभिनयले मात्र चम्किदैन । कतिपय समयमा भाग्यले पनि साथ दिन पर्छ । नायिका सारा सिर्पालीलाई भाग्यले मात्र साथ दिन बाँकी छ । उनको सुन्दरताले त धेरैलाई भुतुक्क नै बनाउँछ । चलचित्र ‘रुद्र र पिजडा ब्याक अगेन’मा काम गरेपछि साराले चलचित्र क्षेत्रमा दरिलो स्थान बनाउने अपेक्षा गरिएको थियो, तर त्यो पुरा भएन […]









