काठमाडौं–संसदीय सुनुवाई विशेष समिति बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि सिफारिस भएको नवीनकुमार घिमिरेमाथि संसदीय चलिरहेको छ । सुनुवाईका क्रममा घिमिरेले अख्तियार प्रमुखका रुपमा आफूले गर्ने कार्ययोजना प्रस्तुत गर्नुका साथै विगतमा आयुक्त हुँदा गरेका कामका विवरण प्रस्तुत गरेका छन् । उनले यसअघिको आयुक्तको रुपमा आफ्नो कार्यकालमा आर्थिक वर्ष २०७२–७३ मा १५४ मुद्दा, २०७३–७४ मा १५४ र […]
Author: purnakhabar
पर्व सुधारका नाममा एक महिना अगाडि नै दशैं मनाइयो
३ असोज, गोरखा । पर्व सुधार भन्दै जिल्लाका विभिन्न ठाउँमा बुधवार टीका र जमरा लगाएर दशैं मनाइएको छ । सिरानचोक गाउँपालिकाको छोप्राक, गाखुँ, चोरकाटे लगायतका स्थानमा दशैं मनाइएको हो । पर्व समय सुधार राष्ट्रिय समितिको परामर्श अनुसार एक महिना अघि दशैं मनाइएको छोप्राक स्थित धर्मावती मावि चोरकाटेका प्रधानाध्यापक भरत पोखरेलले बताए । विगत चार बर्षदेखि […]
श्रीमतीको निधन भएको एक हप्तापछि सरिफलाई रिहा गर्न अदालतको आदेश
इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्रीसहित तीन जनालाई जेलमुक्त गर्न अदालतले आदेश दिएको छ । पूर्वप्रधानमन्त्री नवाज सरिफ, उनकी छोरी मार्याम र ज्वाई क्याप्टेन सफ्दरलाई बुधबार इस्लामावाद उच्च अदालतले रिहा गर्न आदेश दिएको हो । भ्रष्टाचारसम्बन्धी मुद्दा लागेका उनीहरुलाई अदालतको अन्तिम टुङ्गो नलाग्दासम्म रिहा गर्न आदेश दिएको सरिफका वकिल खवाज हरिशले जानकारी दिए । अदालतले निर्णय सुनाउँदै गर्दा अदालत […]
८ वर्षपछि थ्रीस्टार फर्किए अनिल गुरुङ
काठमाडौं । भेट्रान स्ट्राइकर अनिल गुरुङले ८ वर्षपछि थ्रीस्टार क्लबमा फर्किएका छन् । उनले १३ असोजदेखि सुरु हुने ए डिभिजन लिग थ्रीस्टारबाट खेल्ने भएका हुन् । हालै मात्र अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका अनिल ७ वर्षदेखि मनाङमा थिए । तर, बुधबार थ्रीस्टारको टिमसँग आवद्ध भएका छन् र अभ्यास गरेका छन् । अनिलसँग थ्रीस्टारमा आउने पक्का भएको […]
मौका परीक्षाको नतिजा सार्वजनिक
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षामा ७६ हजार २२७ सहभागी भएकामा नतिजाअनुसार ‘ए प्लस’ ल्याउने ८४, ‘ए’ ल्याउने २८४, ‘बी प्लस’ ल्याउने ८४० रहेका छन् । बोर्डका परीक्षा नियन्त्रक शर्माका अनुसार परीक्षामा ‘बी’ ल्याउने तीन हजार […]
राजपा केन्द्रीय कार्यालयमा यसरी मनाईयो कालो दिवस, उपेन्द्र यादवमाथि खनिए नेता
असोज– आज राष्ट्रिय जनता पार्टी नेपालका युवा तथा विद्यार्थी संगठनले पार्टी केन्द्रीय कार्यालयमा कालो दिवस मनाएका छन् । ‘असोज ३ कालो दिन’ भन्दै ‘संबैधानिकक बिभेद एवम् समाधानका उपायहरू’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना गरी ती संगठनले असोज ३ लाई कालो दिनका रुपमा मनाएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठनका अध्यक्ष रंजितकुमार सिंहले अधिकारको लड़ाई अझ जारी […]
संविधान दिवसको अवसरमा गुल्मीमा खुला फुटबल प्रतियोगिता
३ असोज, गुल्मी । संविधान दिवसको अवसर पारेर गुल्मीमा खुला फुटबल प्रतियोगित सुरु गरिएको छ । जिल्लाको अन टेष्ट युवा क्लवले जिल्लाको सदरमुकाम तम्घासमा खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको हो । खेलको बुधबार गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले एक कार्यक्रमका बीच उद्घाटन गरे । खेलको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले समय समयमा […]
‘छक्का पञ्जा ३’ को पोस्टर : अटाए ५ कलाकार, किन राखिएन रिलिज मिति ?
काठमाडौं– रिलिज मिति अझै तय हुन नुकेको चलचित्र ‘छक्का पञ्जा ३’ ले अफिसियल पोस्टर भने सार्वजनिक गरेको छ । प्रदर्शन मिति नराखी निर्माण युनिटले पोष्टर सार्वजनिक गरेको हो । पोष्टर चलचित्रको निर्देशक दीपाश्री निरौलाले आफ्नो आधिकारीक फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् ।पोस्टरमा चलचित्रका ५ कलाकार दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ […]
चीनका उपराष्ट्रपति वाङ र नेकपा अध्यक्ष प्रचण्ड भेट
३ असोज, काठमाडौं । चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग भेटवार्ता गरेका छन् । उपराष्ट्रपतिसँगको भेटमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालमा द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना गरिएको स्मरण गर्दै अबको अभिभारा देशको समृद्धि भएको बताए । मलुकको समृद्धिका लागि नेपालमा कम्युनिस्ट पार्टीको बलियो सरकार […]
नवाज सरिफको सजाय स्थगित, रिहा गर्न अदालतको आदेश
३ असोज, काठमाडाैं । भ्रष्टाचार अभियोगमा दुई महिनाअघि जेल परेका पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफलाई रिहा गर्न इस्लामावाद उच्च अदालतले आदेश दिएको छ । सरिफ र उनका छोरी-ज्वाईंलाई तल्लो अदालतले दिएको सजाय पनि स्थगित गरिएको छ । सरिफलाई १० वर्षको जेल सजाय तोकिएको थियो । यसविरुद्ध उनले इस्लामावाद उच्च अदालतमा पुनरावेदन गरेका थिए । पुनरावेदनमा सुनवाई गर्दै […]







