समाचार

राजपा केन्द्रीय कार्यालयमा यसरी मनाईयो कालो दिवस, उपेन्द्र यादवमाथि खनिए नेता

असोज– आज राष्ट्रिय जनता पार्टी नेपालका युवा तथा विद्यार्थी संगठनले पार्टी केन्द्रीय कार्यालयमा कालो दिवस मनाएका छन् । ‘असोज ३ कालो दिन’ भन्दै ‘संबैधानिकक बिभेद एवम् समाधानका उपायहरू’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना गरी ती संगठनले असोज ३ लाई कालो दिनका रुपमा मनाएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठनका अध्यक्ष रंजितकुमार सिंहले अधिकारको लड़ाई अझ जारी रहेको र युवाहरूले संबिधान संसोधनको निम्ति कुनै पनि बलिदान दिन पछि नपर्ने पनि जनाए। राजपाका पूर्व सभास

राताेपाटीबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *