समाचार

युवतीलाई फेसबुकमा आपत्तिजनक म्यासेज पठाउने नार्कका वैज्ञानिक पक्राउ

काठमाडौं– आफूले पढाउँदै आएको एक छात्रालाई सामाजिक सञ्जाल ‘फेसबुक’मा आपत्तीजनक  म्यासेज पठाएको आरोपमा नार्कका एक जना वैज्ञानिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशु आहार महाशाखा खुमलटार ललितपुरमा कार्यरत मुख्य वैज्ञानिक डा. मेघराज तिवारी रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।कलंकीस्थित ‘हिमालय कलेज अफ एग्रिकल्चरल साइन्स’ मा बिएससी बढ्दै आएकी ती युवतीलाई उनले केही दिनअघि  आपत्तिजनक म्यासेज पठाएका थिए । ‘हिमालय कलेज अफ एग्रिकल्चरल साईन्स’

राताेपाटीबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *