अहिले धेरै दम्पतीका लागि, ‘एउट सन्तान, पुगिसरी’ भनेजस्तै भएको छ । कतिले दुई जनासम्म सन्तानको योजना बनाउँछन् । तर, धेरै सन्तान जन्माउने कुरामा सर्तक हुन थालिएको छ । किनभने धेरै सन्तानलाई उचित पालन-पोषण गर्न अहिले असंभव बन्दै गएको अवस्था छ । यस्तो अवस्थामा सन्तानका रहर पुरा भइसकेकाहरु दोस्रो गर्भ रहन दिदैनन् । यदी गर्भ रहेमा […]
Author: purnakhabar
छापामा आजः वन मासेर प्रदेश ७ को राजधानी बनाउन प्रस्ताव
११ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा अपराध, पूर्वाधार निर्माणलगायत विषय परेका छन् । देशका विभिन्न स्थानमा भएका बलात्कार तथा निर्मला पन्तको बलात्कारपछिको हत्या र त्यसपछि भएका अन्य यस्तै प्रकृतिका घटनाबारे प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्रीले व्यक्त गरेको भनाइलाई आजका पत्रपत्रिकाहरुले विभिन्न शीर्षक दिएर छापेका छन् । पत्रपत्रिकाहरुको पहिलो पृष्ठमै […]
दशैँ तिहार नजिकिँदैः होसियार लुटिनु होला नि !
चाडर्व नजिकिँदै जाँदा तपाई किनमेलको हतारमा त हुनुहुन्न ? हतार गरिरहनु भएको छ भने होसियार हुुनुस्, अपराध गर्नेहरु सक्रिय हुन थालेका छन्। विषेश गरी चाडपर्वको समयामा किनमेलका लागि नगद जम्मा गरिराख्नु पर्ने बाध्यतासँगै चोरी डकैती, लुटपाट र पकेटमारी बढी हुने गरेको जानकारी प्रहरीले दिएको छ।महानगरीय प्रहरी अपराध महाशाखा चोरी नियन्त्रण पिलर प्रमुख एवं प्रहरी नायव उपरीक्षक […]
दशैंको मुखमा व्यापारीले बढाए मैदा, आँटा र तेलको मूल्य
१० असोज, काठमाडौं । दशैंको मुखमा व्यापारीले दैनिक उपभोग्य सामानको मूल्य बढाएका छन् । पछिल्लो १० दिन यता दैनिक उपभोग्य वस्तुको मूल्य आकासिन थालेको खुद्रा व्यापारीले बताएका छन् । आँटा, मैदा, तेलमा १० देखि १५ रुपैयाँ मूल्य बढेको छ । ४५ रुपैयाँ प्रतिकिलो विक्रि हुँदै आएको मैदा बढेर प्रतिकिलो ५५ रुपैयाँ पुगेको छ । यस्तै […]
अध्यक्ष प्रचण्ड सिङ्गापुर प्रस्थान
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि आज साँझ सिङ्गापुर प्रस्थान गरेका छन् । यसअघि उनको सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो । पत्नी सीताको उपचारको ‘फलोअप’ का लागि अध्यक्ष प्रचण्ड सिङ्गापुर प्रस्थान गर्नुभएको उनको सचिवालयले जनाएको छ । सीता मधुमेह, उच्च रक्तचापबाट पीडित हुँदै आएकी छन् । […]
सुध्रेनौं भने सकिन्छौं, अर्कै शक्ति आउन सक्छ : रामचन्द्र पौडेल
१० असोज, बार्सिलोना । नेपाली कांग्रेस यतिबेला स्वदेशमा मात्रै हैन, विदेशमा पनि चर्को गुटबन्दीको शिकार भइरहेको छ । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल गत साता बेल्जियम पुगेका बेला त्यहाँ भातृ संगठनको विवाद छताछुल्ल भयो । नेता पौडेल सहभागी रहने कार्यक्रम बहिष्कारका लागि वक्तव्यबाजीसमेत भयो । कांग्रेस नेता पौडेल अहिले युरोप भ्रमणमा छन् । लक्जम्बर्ग, बेल्जियम, […]
राजकुमार लेखीलाई हराउँदै थारु कल्याणकारिणी सभामा धनीराम निर्वाचित
१० असोज,काठमाडाैं। थारु कल्याणकारिणी सभा (थाकस)को २२ औं महाधिवेशनबाट अध्यक्षमा धनीराम चौधरी निर्वाचित भएका छन्। धनीरामले अध्यक्षका प्रतिद्वन्द्वी पूर्वमहामन्त्री एवं राजपाका महामन्त्रीलाई एक दर्जन भोटले हराउँदै अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन अधिकृत श्रवण कुमार चौधरीले बताए। उनका अनुसार धनीरामले ८२ भोट पाउँदा राजकुमारले ७० भोट पाएका थिए। यस्तै, अर्का अध्यक्षमा उम्मेदवारी दिएका विश्राम महतोले भने […]
“नेपाली यूवा आइडलहरुको साथ थाईको टुर”
काठमाडौं । नेपालमा आफ्नो संचालनकालको ५० औं वर्ष पूरा गरेको खुसी मनाउने क्रममा थाई एअरवेज ईन्टरनेश्नल पब्लिक कम्पनी लिमिटेडले नेपालका यूवा आइडलहरुको साथै योग्य बालबालिकाहरुलाई मनोरञ्जनात्मक तथा शिक्षात्मक टुर आयोजना गरेको थियो ।भाद्र २३ गते देखि भाद्र २७, २०७५ सम्म भएको यो फेमिलियराइजेशन ट्रिप थाईल्याण्डको बैंकक, समुटसंगख्राम र हुवा–हिनमा आयोजना गरिएको थियो । सहभागी १४ युवाहरुमा […]
सवा करोडको लगानीमा बुटवलमा खुल्यो ‘लालटिन उपभोक्ता पसल’
असोज १०,बुटवल । सवा करोडको लगानीमा बुटवलमा लालटिन कृषि सहकारी संस्था लिमिटेडले उपभोक्ता पसल संचालनमा ल्याएको छ । कृषकहरुका उत्पादनलाई उचित मुल्य दिने र उपभोक्तालाई सुलभ दरमा सामग्री उपलब्ध गराउने उद्धेश्यले लालटिन उपभोक्ता पसलको शुभारम्भ गरिएको छ । उद्घाटनका क्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष भीम तुलाचनले रुपन्देहीमा कृषि सहकारी संस्थाले यसप्रकारको पसल संचालनमा ल्याएको […]
थारु कल्याणकारिणी सभामा धनीराम, राजकुमार लेखी १२ मतले पराजित
१० भदौ, काठमाडौं । थारु कल्याणकारिणी सभा (थाकस) को सभापतिमा धनीराम चौधरी निर्वाचित भएका छन् । काठमाडौंमा बुधबार सम्पन्न अधिवेशनबाट सभापतिमा निर्वाचित चौधरीले ८२ मत प्राप्त गरेका थिए । सभापतिका प्रत्यासीद्वय राजकुमार लेखीले ७० र विश्राम महतोले १० मत पाए । तीन दिने अधिवेशनले दिलकुमारी चौधरी, विष्णुकुमारी चौधरी, कृष्णमाया चौधरी, यशोदा चौधरी, सुमित्राकुमारी चौधरी, इन्दु […]







