Journalist from Itahari
समाचार

ब्राह्मणबाटै दलित वृद्धवृद्धाको चौरासी पूजा

बुटवल– पछिल्लो समय ब्राह्मण समुदायकै अगुवाइमा जातिय विभेद अन्त्यका उदाहरणीय कार्यहरु हुँदै आएका छन् ।  पछिल्लो समय सार्वजानिक रुपमै  पूजा मण्डपमा राखेर गुल्मीमा पहिलोपटक ब्राह्मणद्धारा दलित वृद्धाहरुको चौरासी पूजा गरिएको कुराले अहिले निकै चर्चा पाएको छ । भर्खरै तम्घास माविले आयोजना गरेको शैक्षिक तथा धार्मिक महायज्ञमा रेसुङ्गा नगरपालिका वडा नम्वर–९ उपल्लो तम्घासकि ८१ वर्षीया ईन्द्रमाया सुनार […]

समाचार

अमेरिकी डीभीको आवेदन असोज १७ देखि खुल्ने

१० असोज, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.)  कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ । नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्दैन । साथै दूताबासले आवेदन भर्दा […]

समाचार

सार्वजनिक खरिद ऐन संशोधन नभए पप्पुले ठेक्का पाइरहन्छ, देश कंगाल बन्छः बाबुराम

१० असोज, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले निर्माण क्षेत्रमा देखिएको विकृति समाधान गर्न सार्वजनिक खरिद ऐन नै संशोधन गर्नुपर्ने बताएका छन् । अन्यथा बदनाम कम्पनीहरुले ठेक्का पाइरहने र देश कंगाल बन्ने उनको भनाइ छ । संसदीय समितिमा खरिद ऐन र ठेकेदार सांसदको प्रतिनिधित्वलाई लिएर चर्चा–परिचर्चा चलिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले […]

समाचार

मलेसियामा ४७ नेपाली पक्राउ

काठमाडौं – मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना नेपाली प्रक्राउ गरिएको हो । मलेसियास्थित नेपाली दूतावासका अनुसार अभियानअन्तरगत साइबरजयाको एक कम्पनीमा छापामार्ने क्रममा नेपालीसहित ३३८ जना पक्राउ परेका थिए । आजको गोरखापत्रमा […]

समाचार

नयाँ शक्ति दक्षिण कोरियाको अध्यक्षमा जीवन

सोल, कोरिया । नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशनले जीवन साशंकरलाई अध्यक्षमा निर्वाचित गरेको छ । पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य तथा एशिया प्यासिफिक जिल्ला संयोजक मिलनकान्छा किरातीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले ५१ सदस्यीय कार्यसमिति र २१ सदस्यीय सचिवालयसमेत चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको अध्यक्ष जीवन […]

समाचार

उनीहरु मधेश नट नेपाल भन्ने, हामी लाचार भएर बस्ने : गृहमन्त्री

९ असोज, काठमाडौं । गृहमन्त्री रामवहादुर थापा बादलले स्वतन्त्र मधेशका नाममा देश विखण्डन गर्ने गतिविधिप्रति सहानुभूति नराख्न आग्रह गरेका छन् । संसदमा कतिपय सांसद र संसद बाहिर अधिकारकर्मी तथा नागरिक समाजका अगुवाले बर्दियाका राम मनोहर यादवको हिरासतमा मृत्युप्रति उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले उनी नेपाल विखण्डनका अभियन्ता रहेको प्रष्ट पारेका छन् । राष्ट्रियसभाको मंगलबारको […]

समाचार

सिराहाको लहानबाट डाक्टर अपहरित

काठमाडौं– सिराहाको लहानबाट अज्ञात समूहले एक डाक्टरलाई अपहरण गरेर लगेका छन् । मंगलबार साँझ ७ बजेर १० मिनेटमा डा. सुवास यादवलाई ४ जनाको समूहमा आएका अज्ञात ब्यक्तिहरुले अपहरण गरेको बताइएको छ ।  ‘अपहरण भएको सूचना पाएसँगै प्रहरी परिचालन गरेर खोजतसाल गरिरहेका छौं’ जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी जीवन श्रेष्ठले रातोपाटीसँग भने, ‘अपहरणकारीको यकिन गर्दै छौं, […]

समाचार

सर्वोच्चको आदेशपछि रिहा भए प्रकाण्ड

९ असोज, काठमाडौं । सर्वोच्च अदाललते नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा -प्रकाण्ड) लाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै उनी रिहा भएका छन् । न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पुनः प्रकाण्डलाई छाड्न आदेश दिएको हो । सर्वोच्चले पटकपटक थुनामुक्त गर्न आदेश दिँदा पनि अदालत परिसरबाटै पक्राउ गरिएको भन्दै वैयक्तिक […]

समाचार

भक्तपुरमा इन्द्रजात्राः बालक रामले जिब्रो छेडे

९ असोज, भक्तपुर । भक्तपुरका बालक राम नानीचा श्रेष्ठ जिब्रो छेडेका छन् । इन्द्र जात्राको अवसरमा थिमीमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको हो । यो वर्ष बालक राम नानीचाले जिब्रो छेडेका छन् ।    अनलाइन खबरबाट

समाचार

कतार एयरवेजको उडान अव भियतनाममा पनि, बकेर र भियतनामी विशेष प्रतिनिधिबीच भेटवार्ता

कतार – कतार एयरवेजले १९ डिसेम्बर २०१८ देखि दा नाङ भियतनामसम्मको प्रत्यक्ष उडान सेवा प्रारम्भ हुने घोषणा गरेको छ ।कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले कतारका लागि भियतनामी राजदूत न्युयेन दिन थाओसँगै दा नाङ म्युनिसिपल समितिका उप सचिव भो कोङ त्रीको नेतृत्वमा रहेको भियतनामी विशेष प्रतिनिधि मण्डलसँग दुई देशबीच पर्यटन विकास गर्ने […]