११ असोज, काठमाडौं । पाल्पाका गणेश पाण्डे फुलपातीको दिन घर जाने निधो गरेर टिकट बुकिङ गर्न गोगंबु बसपार्क पुगे । बसपार्क क्षेत्रमा रहेका काउन्टरहरु एकएक चहार्दा पनि उनले एउटै जवाफ पाए, ‘टिकट त सकिसक्यो ।’ चिन्तित मुद्रामा भेटिएका उनले अनलाइनखबरसँग भने, ‘दशैंको १५–२० दिन अगाडि टिकट सकियो भन्छन्, नयाँ गाडी थपेनन् भने त दशैंमा घर […]
Author: purnakhabar
हेराल्ड कलेजद्वारा लेभल सिक्सको अध्यापन शुरू
११ असाेज, काठमाडाैं । काठमाडौंको विशालनगरमा रहेकाे हेराल्ड कलेज काठमाडौंले बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयको सम्बन्धनमा बिएस्सी अनर्स कम्प्युटर साइन्स अन्तर्गत लेभल सिक्सको अध्यापन शुरू गरेको छ । बेलायती शिक्षण पद्दति अन्तर्गत नेपालका विभिन्न शिक्षण संस्थाबाट लेभल फोर र फाइभ अध्ययन पूरा गरेका विद्यार्थीले अनिवार्य रुपमा लेभल सिक्स अध्ययन गर्नैपर्छ । यसै सिलसिलामा कलेजको भ्रमणमा रहेकी विश्वविद्यालयकी […]
राजविराजका मुख्य न्यायाधीश भन्छन् : अदालतमा संकटकाल घोषणा गर्ने स्थिति छ
११ असोज, सप्तरी । उच्च अदालत जनकपुरको राजविराज इजलासका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठले अदालतमा संकटकाल घोषणा गर्ने स्थिति आएको बताएका छन् । अन्य अदालतमा यहाँ मुद्दाको अत्यधिक चाप रहेको र फछ्र्याैट अत्यन्तै कम भएको भन्दै उनले संकटकाल नै लगाउने अवस्था रहेको बताएका हुन् । केही दिनअघि न्यायाधीशहरु आर्थिक प्रलोभनमा परेर मुद्दाहरु राम्रोसँग नहेरेको भन्दै कानुन […]
राष्ट्रसंघमा दूधेबच्चाः हामी पनि जासिन्डा आर्डन जस्तै !
प्रधानमन्त्रीको पदमै रहँदा सन्तान जन्माएकी न्युजिल्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डनले आफ्नी तीन महिने छोरीलाई राष्ट्रसंघको महासभामा पनि सँगै लगेर महासभालाई सम्बोधन गरेको कुरा साँच्चिकै ऐतिहासिक भएको छ । यसलाई संयुक्त राष्ट्रसंघले स्वागत गरेको भन्ने समाचारको हेडलाइन पढ्न पाउँदा म स्वंयमलाई पनि एकप्रकारले अपार आनन्दको अनुभव महसुस भइरहेको छ। विश्वका कुल नेताहरूमध्ये ५ प्रतिशत महिला छन् । त्यसैमा १ सय ५० वर्षपछि न्युजिल्यान्डको इतिहासमा नै […]
वैदेशिक रोजगारीमा जाने ७५ प्रतिशत नेपाली कामदार अदक्ष
११ असोज, काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुमध्ये तीन चौथाई भन्दा बढी अदक्ष कामदार रहेको पाइएको छ । युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कामका लागि विदेश जाने नेपाली युवामध्ये ७५.५ प्रतिशत अदक्ष छन् । वैदेशिक रोजगारीमा जाने दक्ष नेपाली युवा जम्मा १.५ प्रतिशतमात्र रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै रोजगारीका […]
पूर्वडिआईजी गोविन्द निरौलालार्इ पनि छाड्ने अादेश
११ असोज, मोरङ । उच्च अदालत, बिराटनगरले ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडिआईजी गोविन्दप्रसाद निरौलालाई छाड्न आदेश दिएको छ । बिहीबार उच्च अदालतले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो । निरौलाले २९ चैत ०७४ मा अवकाश पाएका थिए । उनले विमानस्थल प्रहरी प्रमुख रहेका वेला निरन्तर सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क गरेको दाबी गरिएको […]
शिक्षाका सरहरू ! टेम्पोको लाइसेन्स लिएर हवाइजहाज उडाउने ?
विगत केही आर्थिक बर्ष अघिदेखि चालु आर्थिक बर्षसम्म सरकारले शिक्षा क्षेत्रका लागि छुट्याएको वार्षिक बजेटको हिस्सा हेर्ने हो भने बढेको बढ्यै छ । सरकारले आर्थिक वर्ष ०६७/०६८ देखि ०७५/०७६ सम्म बार्षिक कूल बजेटको क्रमश: १७.११ प्रतिशतबाट हाल ९.९१ प्रतिशत बिनियोजन गर्दै आएको देखिन्छ। बार्षिक बजेटमा शिक्षा क्षेत्रको लागि बिनियोजित बजेटको मात्रा घट्दै गएको देखिएता पनि यसको आकार हेर्दा शिक्षा क्षेत्र […]
आमिर खान भन्छन्ः नाना पाटेकरमाथि छानविन हुनुपर्छ
अभिनेता नाना पाटेकर भारतीयहरुले निकै सम्मान गर्थे । तर ,एक नायिकाले लगाएको गम्भीर आरोपपछि उनको छवि एकाएक ध्वस्त भएको छ । नायिका तनुश्री दत्ताले एउटा चलचित्रको सुटिङका क्रममा नानाले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । उनले यो पनि दावी गरेकी छन् कि आफ्ना नातिनी उमेरका नायिकाहरुलाई नानाले गलत नजरले हेर्थे । तनुश्रीको आरोपले […]
‘ए’ डिभिजन लिगमा २८ विदेशी खेलाडी खेल्ने
११ असोज, काठमाडौं । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् । लिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लबमध्ये नौ टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । तीन विभागीय टोलीबाहेक बाँकी ११ क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । अहिलेसम्म च्यासल युथ क्लब […]
भारतको सर्वोच्च अदालतले भन्यो, ‘विवाहेत्तर सम्बन्ध अपराध होइन’
बीबीसीभारतको सर्वोच्च अदालतले व्याभिचार अर्थात् विवाहेत्तर सम्बन्धलाई अपराध बताउने कानूनी प्रावधान असंवैधानिक करार दिएको छ ।मुख्य न्यायाधिस दीपक मिश्रा, जस्टिस एएम खनविलकर, जस्टिस आरएफ नरिमन, जस्टिस इन्दू मल्होत्रा र जस्टिस चन्द्रचूडले महिला र पुरुषबीच विवाहेत्तर सम्बन्धसँग जोडिएको आइपीसीको धारा ४९७ लाई गैरसंवैधानिक करार दिएका छन् ।मुख्य न्यायाधिस र जस्टिस खनविलकरले भने, ‘हामी आइपीसीको धारा ४९७ […]









