Uncategorized

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

३ मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज हुने पहिलो खेलमा संकटा क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । ११ बजेदेखि सुरु हुने खेलमा दुई टिम जितको खोजीमा हुनेछन् । त्यस्तै, एन्फा कम्प्लेक्समा आजै हुने दोस्रो खेलमा विभागीय टिम एपीएफ क्लबले […]

Uncategorized

यूईएफए नेसन्स लिगः क्रोएसियालाई पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा

३ मंसिर, काठमाडौं । इंग्ल्यान्डले युईएफए नेसन्स लिग फुटबलमा क्रोएसियालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । आफ्नै घरेलु मैदानमा भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई २-१ गोलअन्तरले पराजित गर्न सफल भयो । इंग्ल्यान्डका लागि जेसे लिंगार्ड र कप्तान हृयारी केनले गोल गरे । यता, क्रोएसियाका आन्द्रेज क्रमारिचले गोल गरेका थिए । पहिलो हाफ भने दुबै टिमले […]

Uncategorized

स्मृतिमा प्रचण्डपुत्र प्रकाश दाहाल !

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक निकै अघि बढिसकेको थियो । पार्टीको सम्पूर्ण पंक्ति निर्वाचन अभियानमा होमिएको थियो । पार्टी अध्यक्ष कमरेड प्रचण्ड सचिवालयको टिमसहित पश्चिम नेपालबाट क्रमशः पूर्वतिरका कार्यक्रममा सरिक हुँदैहुनुहुन्थ्यो । समाजवादी पार्टी अफ बङ्गलादेशको निम्तोमा पार्टीको प्रतिनिधित्व गर्दै युवराज चौलागाई र म ढाका पुगेका थियौं । साँझ अबेरसम्मको कार्यक्रमको चापले बिहान निद्रा ढीला […]

Uncategorized

छापामा आजः सरकारसँगै छैन २२ अर्बको वाइड बडी खरिद प्रमाण

३ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले भिन्न–भिन्न विषयलाई प्राथमिकता दिएका छन् । वाइडबडी खरिद प्रमाण सरकारसँग नै नभएकोदेखि डेढ लाख दोषी जेलबाहिरै रहेकोसम्मका खबरलाई आजका पत्रपत्रिकाहरुले प्रमुख समाचारको रुप दिएका छन् । त्यसैगरी, पत्रपत्रिकाकै पहिलो पृष्ठमै नेविसंघको अवधि २ महिना थपिएको, विपदको रकममै बेथिति भएको, पप्पु कन्ष्ट्रक्सन कालोसूचीमा परेकोलगायत […]

Uncategorized

एकादशीमा उपवासको फाइदा र विज्ञान

आज ठूलो एकादशी अर्थात हरिबोधनी एकादशी । धार्मिक, सामाजिक हिसाबले मात्र होइन, वैज्ञानिक हिसाबले पनि यसले खास अर्थ राख्छ । हरेक ४० देखि ४८ दिनमा मानव शरीर मन्डल नामक एक चक्रबाट गुज्रन्छ । यही चक्रमा यस्तो खास तीन दिन आउँछ, जुनबेला शरीरलाई भोजनको आवश्यक्ता पर्दैन । यदी हामीले यस दिनको पहिचान गर्न सक्यौ भने खानपिनको […]

Uncategorized

डुबिसकेको जेठो बैंकलाई स्मार्ट बनाउने स्वप्नकार !

२ मंसिर, काठमाडौं । नेपाल बैंक लिमिटेड अर्थात नेपालको पहिलो बैंक । नेपालको जेठो बैंक भए पनि यो बैंक नम्बर वान हुन भने सकेन । अझ दुःख लाग्दो कुरा त एक पटक झण्डै डुब्नै लागेको थियो । अन्तिम अवस्थामा पुगिसकेको पुगेको सरकारी स्वामित्वको यस बैंकलाई २०५९ सालमा विदेशी व्यवस्थापनलाई जिम्मा लगाइयो । विदेशी व्यवस्थापनले ४ […]

Uncategorized

फुटबल प्रशिक्षक मेघराज : जुन क्लब समात्यो, त्यहीँ उपाधि

२९ कात्तिक, काठमाडौं । खेलाडी जीवनमा धेरै खाले जोखिम हुन्छन् । त्यही जोखिमको चक्रब्युहमा परेर कतिपयले आफ्नो खेल करिअर अन्त्य गर्नुपर्ने बाध्यता पनि आउँछ । यसकै एक प्रतिनिधि पात्र हुन्, मेघराज केसी । पहिलोपटक राष्ट्रिय फुटबल टिममा छानिँदा मेघराज मात्र १७ वर्षका थिए । उनको खेल कौशलले सबैलाई प्रभावित बनाएको थियो र सबैले उनलाई फ्यूचर […]

Uncategorized

गृहमन्त्री थापा भन्छन् : अङ्गीकृत नागरिकताले राष्ट्रियतामा असर पार्न सक्छ

२ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको भन्दै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । आइतबार राज्य व्यवस्था समितिमा नेपाल नागरिकतासम्बन्धी विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने ‘नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको पनि देखेका छौं । त्यसकारण यसमा संवेदनशील हुनुपर्नेछ’ उनले भने । मन्त्री थापाले […]

Uncategorized

मानव वस्तीमा पल्कियो गैँडा !

१, मंसिर, चितवन । पछिल्ला दिनमा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र सामुदायिक वन क्षेत्रबाट दुर्लभ एकसिंगे गैँडा मानव बस्तीमा छिर्न पल्केका छन् । पहिला–पहिला मानिसले लगाएका अन्न खान रातको समयमा आउने गैँडा हिजोआज दिउँसै वस्तीसम्म आइपुग्छन् । कात्तिक २४ गते चितवन राष्ट्रिय निकुञ्जबाट बाहिर निस्किएर वस्ती छिरेको एउटा गैँडा पूर्व राजमार्ग भएर लस्कियो । […]

Uncategorized

भ्याट फिर्ता माग्नेलाई पूर्व अर्थसचिवको प्रश्न : उपभोक्ताले के लाभ पाए ?

मूल्य अभिवृद्धि कर (भ्याट) भनेको वस्तु तथा सेवाको उपभोगमा लाग्ने कर हो । यो वैज्ञानिक कर प्रणाली हो । यसअघि मूल्य अभिवृद्धि कर ऐनकै अनुसूचीमा भ्याट फिर्ता हुने वस्तुको अनुसूची थियो । छुटका व्यवस्थाहरु पनि त्यसमै हुन्थे । कतिपय उद्योग व्यवसाय स्थापना, उत्पादन लगायतमा लागत बढी परेर प्रतिस्पर्धा गर्न नसक्ने, बाँच्न नै नसक्ने, उत्पादित वस्तु […]