Uncategorized

गृह मन्त्रालयस्थित सुरक्षा सल्लाहकारको कार्यकक्षमा आगलागी

२९ कात्तिक, काठमाडौं । गृह मन्त्रालयभित्र आगलागी भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईको कार्यकक्षमा आगलागी भएको हो ।

बिहीबार दिउँसो एसीको तार सर्ट भएर आगो लागेको राईले पुष्टि गरे । ‘एसीको हिटर चलिरहेको थियो । एक्कासि सर्ट भएछ’, उनले अनलाइनखबरसँग भने, ‘थाहा पाएर तत्काल नियन्त्रणमा लिइयो ।’

आगोलागीबाट कोठामा रहेका केही सामाग्री जलेर नष्ट भएको जनाइएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *