Uncategorized

पीपीएल लाइभः चितवन राइनोज र काठमाडौं रोयलबीच प्रतिस्पर्धा

१५ कात्तिक, पोखरा । सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल)मा आज पनि दुई खेल हुँदैछन् । पोखरा रंगशालामा बिहान ९ बजे सुरु पहिलो खेलमा चितवन राइनोज र काठमाडौं रोयलबीच प्रतिस्पर्धा भइरहेको छ । काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि चितवनले ब्याटिङ सुरु गरेको छ ।

दिउँसो सवा १ बजे हुने दोस्रो खेलमा एक्सपर्ट धनगढी र बुटवल ब्लास्टर्सबीच खेल हुने छ ।

खेलको प्रत्यक्ष प्रसारण हिमालय टिभी एचडीले गरिरहेको छ ।

हेर्नुहोस् चितवन राइनोज र काठमाडौं रोयलबीच भइरहेको खेलको प्रत्यक्ष प्रसारण

[youtube https://www.youtube.com/watch?v=HAf0GachEHI]

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *