Uncategorized

उपचाररत प्रधानमन्त्रीलाई सभामुखले भेटे

१३ कात्तिक, काठमाडौं । सभामुख कृष्णबहादुर महराले शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी स्वास्थ्यलाभको कामना गरेका छन् ।

सोमबार साँझ ८ बजे शिक्षण अस्पताल महाराजगञ्ज पुगेर सभामुख महराले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

भेटपछि सभामुख महराले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उपचारमा रहेका डाक्टरहरुले जानकारी दिएको बताए ।

प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना भएर उपचार गराइरहेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *