समाचार

पहिला केन्द्रको गुलाम थियौँ, अब प्रदेशको गुलाम भयौँ

 राजपा नेपालका प्रवक्ता सन्तोष मेहता प्रदेश १ का हुन् । आफ्ना गतिविधि शून्य भएका ठाउँमा राजपा नेपालले चुनावमा भाग लिएको थिएन । झापा, सुनसरी र मोरङलाई प्रदेश २ गाभ्ने चर्चा थियो । अहिले त्यो पनि सेलाएको छ । राजपा नेपालका सम्पूर्ण नेताहरू तथा उसका गतिविधि प्रदेश २ मा मात्र केन्द्रित छन् । यस अवस्थामा प्रदेश १ का मधेसी जनता के सोचिरहेका छन्, अगामी दिनमा मधेस राजनीतिसँग कस्तो सम्बन्ध राख्नेछ लगायतका विषयमा प्रवक्ता मेहतासँग रातोपाटीका लागि एसके यादवले गरेको कुराकानी ःमधेसको राजनीति गर्ने ठाउँ प

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *